Logo

 राप्रपाका उम्मेदवार गरुङले इलाम ६ मा गरे मतदान

अवस्था परिवर्तनको पक्षमा सकरात्मक नतिजा आउने विश्वास



इलाम, १५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका का उम्मेदवार लक्ष्मी गरुङले मतदान गर्नु भएको छ । इलाम ६ पिपलवोटेको  इलामा विद्या मन्दिर केन्द्रमा पुगेर राप्रपाका उम्मेदवार गरुङले मतदान गर्नुभएको हो ।

मतदान पछी सजिलो खवरलाई संक्षीप्त प्रतिक्रिया दिदै राप्रपाका उम्मेदवार गरुङले अवस्था परिवर्तनको पक्षमा सकरात्मक नतिजा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्