
काठमाण्डाै, २५ माघ । सङ्कटा क्लबलाई हराउँदै भारतको थन्डरबोल्ट नर्थ युनाइटेड पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको चौथो प्रि–क्वाटरफाइनलमा थन्डरबोन्टले सङ्कटालाई ३–१ गोलले हरायो ।

काठमाण्डाै, २५ माघ । संसदीय समितिले कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले

काठमाण्डाै, २५ माघ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि थाइल्यान्डले जितेको छ । आज भएको शृङ्खलाको अन्तिम खेलमा नेपाललाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर थाइल्यान्डले उपाधि जितेको

काठमाण्डौ, २५ माघ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङखलाको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डले खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । लगातार

काठमाण्डाै, २४ माघ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले थाइल्यान्डलाई १ विकेटले हराएको छ । प्रतियाेगितामा थाइल्यान्डकाे याे पहिलाे हार हाे । थाइल्यान्डले दिएको १ सय १० रनको

काठमाण्डाै, २४ माघ । अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ध्यान केन्द्रित गर्ने भन्दै स्टोइनिसले तत्काल लागू हुने गरी एकदिवसीय क्रिकेटबाट

काठमाण्डौ, २४ माघ । २४औं संस्करणको पोखरा गोल्डकपकोे तेस्रो प्रि–क्वाटरफाइनलमा आज न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् । यो खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे शुरू हुनेछ

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयको

झापा , २३ माघ । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप र सौर्य एयरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षर भएको छ ।

काठमाण्डाै, २३ माघ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार पाँचौं हार बेहोरेको छ । नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले हरायो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य