Logo
खेलकुद
अस्ट्रेलियासँगको पाँचौं टेस्टमा भारत पहिलो पारीमा १ सय ८५ रनमा अलआउट

काठमाण्डाै, १९ पुस । ‘बोर्डर–गाभस्कर ट्रफी’ अन्तर्गत अस्ट्रेलियासँगको पाँचौं तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो पारीमा भारत १ सय ८५ रनमा अलआउट भएको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिलो

आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेटको छनोट शुरू

काठमाण्डौ, १९ पुस । प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा प्रतियोगिता हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ

एन्फा महिला लिगमा पुलिस क्लब र वालिङ नगरपालिका खेल्दै

काठमाण्डौ, १९ पुस । एन्फा महिला फुटबल लिगअन्तर्गत अन्तिम चरणको दोस्रो  खेलमा आज नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिका खेल्दैछन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे हुने

देवी रनको उपाधि खासेन र सिमानालाई

झापा, १८ पुस । झापा बिर्तामोडको देवी माविले सञ्चालन गरेको देवी रन २०८१ को उपाधि खासेन चेम्जोङ र सिमाना जवेगूले जितेका छन् । विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाण्डौ, १८ पुस । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदै

काठमाडौं , १८ पुस । इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदै छ । पहिलो सेटमा त्रिभुवन आर्मी र गुजराज स्टेट भलिबल भारतबीच खेल हुनेछ । यस्तै

नेपाली महिला फुटबल टोलीले घरेलु मैदानमा ‘फोर नेशन्स कप’ खेल्ने

काठमाडौं, १७ पुस । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदानमा चार वटा देश सहभागी ‘फोर नेशन्स कप’ खेल्ने भएको छ । ‘फोर नेशन्स कप’ आउँदो फेब्रुअरी १७ देखि २६

जिम्बावे र अफगानिस्तानबीचको पहिलो टेस्टमा कीर्तिमानै कीर्तिमान

काठमाडौं, १६ पुस ।  जिम्बावे र अफगानिस्तानबीचको पहिलो टेस्ट क्रिकेटमा कीर्तिमानको ओइरो लागेको छ । बुलावायोको क्वीन्स स्पोर्ट्स क्लबमा भएको खेल बराबरीमा सकिएको थियो । अफगानिस्तानको पहिलो पारीमा ६ सय

मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि

झापा, १५ पुस ।  मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले ११औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ । फिदिम माविको मैदानमा आज भएको फाइनलमा चर्च ब्वाइजले मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला कराँते च्याम्पियनसिपको उपाधि नेपाललाई

काठमाडौं, १५ पुस । भारतको महाराष्ट्र प्रदेशस्थित पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुल्ला कराँते च्याम्पियनसिपको उपाधि नेपालले हाँसिल गरेको छ । भारतको पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगिता अन्तर्गत नेपालले विभिन्न