काठमाडौँ, १५ चैत । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्दै नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् । आईसीसी
धरान, १५ चैत । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत
काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सामाजिक सञ्जालमा एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर
काठमाडौँ, १४ चैत । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको
धरान, १४ चैत । इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाईनल खेलमा र न्युरोड टिम ९एनआरटी०लाई २९१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाईनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति
काठमाडौँ, १३ चैत । आयरल्यान्ड ‘ए’ विरुद्धको दोश्रो खेलमा नेपाल ७१ रनले विजयी भएको छ । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट
काठमाडौँ, १३ चैत । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफनो चौथो खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने नेपाल र बहराइनवीचको खेल
काठमाडौँ, १३ चैत । नेपालले ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय
सुनसरी, १३ चैत । इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । राष्टिय जागृति क्लबको आयोजनामा
काठमाडौँ, १२ चैत । आयरल्याण्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । सोमबार त्रिवि मैदानमा आयरल्याण्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले ४ विकेट गुमाउँदै १६.१ ओभरमा