Logo
खेलकुद
राष्ट्रिय जागृति क्लब झापा कपको सेमिफाइनलमा प्रवेश, जिटिए दार्जिलिङ टाइब्रेकरमा पराजीत

झापा, २ मंसिर । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले

यू–१९ महिला एशिया कप : नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द

काठमाडौं, २ पुस । १९ वर्षमुनिकाे महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ । नेपालले दिएकाे ९५ रनकाे लक्ष्य पछ्याइरहेकाे अवस्थामा भारतले ३

यू-१९ महिला एसिया कप : नेपालले भारतसँग खेल्दै

काठमाडौं, २ पुस । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा पुगिसकेको नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार विहान ११:४५ बजेबाट सुरु हुनेछ । आजको खेलपछि

झापा कप : आर्मीलाई पराजीत गर्दै सलहेश सेमिफाइनलमा प्रवेश

झापा, १ पुस । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले

एनपिएल : पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौं, ३० मंसिर । सुदूरपश्चिम रोयल्स् नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको हो । जितसँगै सुदूरपश्चिमले प्लेअफमा

झापा कप : झापा–११ पहिलो चरणबाटै बाहिर, राष्ट्रिय जागृति क्वार्टर फाइनलमा प्रवेश

झापा, ३० मंसिर । फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी झापाको बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न

एनपीएल : आज विराटनगर र काठमाण्डौ तथा पोखरा र सुदुरपश्चिम खेल्दै

काठमाडौं, ३० मंसिर । नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान नौ बजे विराटनगर किङ्ग्स र काठमाण्डौ गुर्खाज खेल्दैछन् । यस्तै दोस्रो खेलमा दिउँसो

झापा कपमा आर्मीको विजयी सुरुवात

झापा, २९ मंसिर । बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल

जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो

काठमाडौं, २९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । सात खेल खेलेको

मुख्यमन्त्री कार्कीद्वारा झापा कप उद्घाटन

झापा, २९ मंसिर । झापा–११ फुटबल क्लबको आयोजनामा आजदेखि डोमालाल राजवंशी रङ्गशालामा ‘झापा कप–२०१८’ सुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन खेलमा त्रिभुवन