Logo
खेलकुद
नेत्रहीन टी –२० विश्वकपका लागि नेपाली टोली पाकिस्तान प्रस्थान

काठमाडौं, ५ मंसिर । पाकिस्तानमा आयोजना हुने नेत्रहीन टी –२० विश्वकपमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । रुपन्देही क्रिकेट संघले आज भैरहवामा एक कार्यक्रमबीच नेपाली टोलीको

टी-२० अलराउन्डर सूचीमा हार्दिक पाण्ड्या पहिलो, दीपेन्द्र सिंह दोस्रो

काठमाडौं, ५ मंसिर । भारतका हार्दिक पाण्ड्या आईसीसी टी-२० क्रिकेटको वरीयतामा विश्वकै नम्बर एक अलराउन्डर बनेका छन्। आईसीसी टी-२० अलराउन्डर क्रिकेटरको सूचीमा पाण्ड्याको २४४ अंक पुगेको उनी दुई अंकको अग्रता

एनपीएलको खेल तालिका सार्वजनिक : पहिलो भिडन्त जनकपुर र बिराटनगरबीच

काठमाडौं, ३ मंसिर । मंसिर १५ गतेदेखि हुने नेपाल प्रीमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रीकेट संघ ९क्यान० ले सोमबार एनपिएलको खेल तालिका सार्वजनिक गरेको

सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्‍यो भव्य र्‍याली

काठमाडौं, ३ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार हजारौँको सहभागिताबीच भव्य र्‍याली गरेको छ । रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म आयोजना गरेको र्‍यालीमा हजारौँको सहभागिता रहेको

पाँच मिनेटको अन्तरमा इंग्ल्याण्डले गर्‍यो तीन गोल, आयरल्यान्डमाथि पाँच शून्यको जित

काठमाडौं, ३ मंसिर । दश खेलाडीमा सीमित पोल्यान्डविरुद्धमा पाँच मिनेटको अन्तरमा तीन गोल गरेपछि इङ्लिस टोली ५-० को फराकिलो जित हात पार्न सफल भएको छ। आइतबार राति भएको युरोपेली नेसन्स

१९ वर्षमुनिको नेपाली टोलीले कर्नाटकलाई १ सय २१ रनले हरायो

काठमाडौं, २ मंसिर । १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीलाई तेस्रो खेलमा १ सय २१ रनले हराएको छ । नेपाली युवा टोलीले दिएको २ सय ८३

मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई हरायो

काठमाडौं, १ मंसिर । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले हराएको हो । दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो

नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं, १ मंसिर ।  नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । नेपालले ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ बजेर ४५ मिनेटदेखि अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको

दक्षिण अफ्रिकासँगकोे टी–२० क्रिकेट शृङ्खला भारतलाई

काठमाडौं, १ मंसिर । दक्षिण अफ्रिकासँगको चार खेलको टी–२० क्रिकेट शृङ्खला भारतले जितेको छ । गएराति भएको चौथो तथा अन्तिम खेलमा १ सय ३५ रनको फराकिलो अन्तरले विजयी भएसँगै शृङ्खला

स्टार स्पोर्ट्स च्यानलबाट एनपीएल लाइभ हुने

काठमाडौं, ३० कात्तिक । आगामी मंसिर १५ गतेबाट हुने नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण भारतीय स्टार स्पोर्ट्स च्यानलबाट हुने भएको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले शुक्रबार यसबारे जानकारी गराउँदै