Logo
मुख्य समाचार
आजदेखि सुरु भयो नेपाल संवत् ११४६

काठमाडौं, ५ कार्तिक । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले

विपिनको आज महाकाली किनारमा अन्त्येष्टि गरिँदै

काठमाडौं, ४ कार्तिक । इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदै छ । इजरायलबाट काठमाडौं हुँदै सोमबार बेलुका भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको उनको शवयात्रा बिहान

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

काठमाडौं, ३ कार्तिक । दुई वर्षअघि हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको शव आज नेपाल आइपुग्दै छ । इजरायल सरकारले फ्लाई दुबईको उडानमार्फत विपिनको शव काठमाडौँ पठाएको छ । आइतबार

भाइटीकाको शुभ साइत कात्तिक ६ गते बिहान ११ : ३९ बजे

काठमाडौं, ३१ असोज । अन्तर्राष्ट्रिय पञ्चांग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिका सभापति प्रा. डा. माधव भट्टराई र सदस्यसचिव

संसद् विघटनविरुद्ध आज एकैदिन परे १० वटा रिट

काठमाडौं, २८ असोज । संसद् विघटनविरुद्ध आज एकैदिन दश वटा रिट दायर भएका छन् । आज सर्वोच्च अदालतमा संसद पुर्नस्थापनाको माग गर्दै १० वटा रिट परेका हुन् । अधिवक्ता कृतिनाथ

विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय

काठमाडौं, २१ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा परिषदको बैठक

मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै

काठमाडौं , २० असोज । पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि वर्तमान सरकारका दुई मन्त्री आज इलाम जाने तयारीमा हुनुहुन्छ। मौसम अनुकूल भएमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ

दशैंको टीका कता फर्किएर लगाउने ?

काठमाडौं, १६ असोज । आज गुरुपुरोहित र मान्यजनको हातबाट टीका लगाएर बडादशैं मनाइँदै छ । टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा छ भन्ने त धेरैलाई थाहा भइसकेको हुनुपर्छ

आश्विन शुक्ल अष्टमी: ‘महागौरी देवी’को पूजाआराधना गरिँदै

काठमाडौं, १४ असोज । नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको दसैँघर वा पूजाकोठामा विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी

सेनाद्वारा टुँडिखेलमा भव्य फूलपाती बढाइँ गरिँदै, हेलिकप्टरबाट पुष्पवृष्टि र दुर्गा नाच प्रदर्शन गरिने

काठमाडौं, १३ असोज । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा