Logo
पत्रपत्रिका
वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने तयारी

काठमाडौँ, १७ मङ्सिर । वैदेशिक रोजगारीमा जाने मिटरब्याजको चपेटामा नपरून् भनेर सरकारले बैङ्कबाट बिनाधितो ऋण उपलब्ध गराउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज ऋण उपलब्ध गराउने

फेरियो कार्यविधि भिभिआइपी बिदाइको लाम घट्ने

काठमाडौँ, १७ मङ्सिर । अति विशिष्ट व्यक्ति (भिभिआइपी) ले विदेश भ्रमण गर्दा हुने बिदाइ र स्वागतका क्रममा हुने विशिष्ट व्यक्तिको उपस्थिति घटाइएको छ । गृह मन्त्रालयले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा

साख मूल्यांकनमा नेपालले पायो सन्तोषजनक नतिजा

काठमाडौं, ७ मंसिर । नेपालले सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) मा ‘बीबी माइनस’ पाएको छ । नेपालले पहिलो पटक ‘सोभरेन क्रेडिट रेटिङ’ गराएको हो । क्रेडिट ‘रेटिङ’का लागि विश्वभर कहलिएको अन्तर्राष्ट्रिय

नेपाली बिजुली पुग्यो बङ्गलादेश

काठमाडौं, १ मंसिर । करिब पाँच वर्षदेखिको प्रयासले अन्तिम सार्थकता पाउँदै नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश पुगेको छ । प्रतियुनिट ६.५ सेन्ट अमेरिकी डलर मूल्यमा बिक्री हुने गरी नेपालको

आज बंगलादेश पठाइँदै बिजुली

काठमाडौं, ३० कात्तिक । काठमाडौँ — नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दै छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउन लागेको हो । भारतले स्वीकृति

झापास्थित निगमको मिचिएको जग्गाको डिजिटल नापजाँच सकियो

काठमाडौँ, १२ कात्तिक । झापास्थित नेपाल आयल निगमको दुई बिघा जग्गा हडप्ने प्रयास भएपछि डिजिटल म्यापिङ प्रविधिबाट जग्गा पुनः नापजाँच गरिएको छ । जिल्ला अदालत, झापाको रोहबरमा नापी कार्यालय, मालपोत कार्यालय,

निजामतीमा ५२ हजार दरबन्दी रिक्त, दैनिक सेवा प्रवाहमा समस्या

काठमाडौँ, १० कात्तिक । निजामती सेवाका विभिन्न तहमा गरी अहिले पनि ५२ हजारभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त छ । सङ्घ, प्रदेश र स्थानीय तिनै तहका विभिन्न पदमा गरी ५२ हजार ७६६

एनपिएलमा बाह्र क्रिकेटरलाई अधिकतम रकम

काठमाडौँ, २१ असोज । विश्व क्रिकेटमा फ्रेन्चाई लिग क्रिकेटको लोकप्रियता उत्कर्षमा छ । भारतमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियामा बिग बैस, वेस्ट इन्डिजमा क्यारेबियन लिग, दक्षिण अफ्रिकामा रामस्लाम टी–ट्वान्टी च्यालेन्ज,

थप ३५ को मृत्यु पुष्टि गर्न रुसले माग्यो डीएनए नमुना

काठमाडौं, २५ भदौ ।  रुसले युक्रेनसँगको युद्धमा मारिएका थप ३५ नेपालीको परिवारसँग डीएनएको नमुना मागेको छ । मस्कोस्थित नेपाली दूतावासले शव पहिचान गर्न भन्दै कन्सुलर विभागलाई ३५ परिवारका सदस्यको डीएनए नमुना

माओवादी कार्यकर्ताको घरमा विस्फोट: बालिकाको मृत्यु, घाइते दुईमध्ये एकको अवस्था चिन्ताजनक

पाँचथर, १४ भदौ । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङको डाँडागाउँस्थित माओवादी कार्यकर्ताको घरमा बिहीबार बम विस्फोट हुँदा अढाई वर्षीया बालिकाको मृत्यु भएको छ । घाइते दुई बालकमध्ये एकको अवस्था चिन्ताजनक छ । माओवादी