Logo
समाज
सामूहिक अभियान साकोसको आँखा तथा कान परीक्षण शिविर: ३४० जनाले लिए सेवा

मेचीनगर, १ पुस । मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीमा मुख्य कार्यालय रहेको सामूहिक अभियान बचत तथा ऋण सहकारी संस्थाले एक दिने नि:शुल्क आँखा तथा कान परीक्षण शिविर आइतबार सम्पन्न गरेको

भ्रमण भिसा: एक हजार पाँच सयमा दुई सय ४६ नक्कली

काठमाडौँ, १ पुस । भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । काठमाडौँ उपत्यका

एमालेका नेता कोहारको मोटरसाइकल दुर्घटनामा मृत्यु

नवलपरासी, १ पुस । नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को

सलकपुरको सुन्तला बोटबाटै बिक्री

झापा, १ पुस । इलामको रोङ गाउँपालिका-६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित सुन्तला खरिदका लागि केही भारतीय र झापाका व्यापारी पुग्ने गरेका

नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

चितवन, १ पुस । नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न

‘श्रीलङ्का टापु’को विद्यालयमा शिक्षक अभाव

सुनसरी, १ पुस । नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ । सप्तकोशीपारिको एकमात्र सो जनता

जनकपुरधाममा अन्नबाट आकर्षक प्रतिमा तयार

जनकपुरधाम, १ पुस । मर्यादा पुरुष राम र सीताको विवाह भएको दिन मानेर हरेक वर्ष मनाइँदै आएको विवाहपञ्चमी यस वर्ष आज आइतबार विभिन्न कार्यक्रमसहित मनाइँदै छ । त्रेता युगमा मङ्सिर शुक्ल

ठगी आरोपितलाई युएईबाट पक्राउ गरेर नेपाल ल्याइयो

काठमाडौँ, ३० मङ्सिर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा ठगी गरेको आरोपमा युएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ । सर्लाही साविक

प्रहरीको गोली लागेर ज्यान गएका युवकलाई शहीद घोषणाको माग गर्दै राजमार्ग अवरुद्ध

बारा, ३० मङ्सिर । प्रहरीको गोली लागेर ज्यान गुमाएका बाराका युवकलाई शहीद घोषणा तथा परिवारलाई क्षतिपूर्तिको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । प्रहरीको गोली लागेर ज्यान गुमाएका बारा

‘फोहर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ’

काठमाडौँ , ३० मङ्सिर । काठमाडौँ महानगरपालिकाले काठमाडौँको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ । महानगरले  काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान