Logo
समाज
धनुषामा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु, एक गम्भीर घाइते

धनुषा, २९ मङ्सिर । धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै

चितवनमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो

चितवन, २९ मङ्सिर । चितवनको इच्छाकामना मन्दिर नजिकै आज ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । इच्छाकामना गाउँपालिका-२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना-३ का ४० वर्षीय चालक

धनुषामा बालिकाको हत्या

धनुषा, २९ मङ्सिर । धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका-९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या भएको हो । बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी

जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु, प्रहरी सहायक हवल्दार गम्भीर घाइते

बाँके, २९ मङ्सिर । बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी

लागु औषधसहित दमकमा तीन जना पक्राउ

झापा, २९ मंसिर । इलाका प्रहरी कार्यालय दमकले अटो सिक्सामा लुकाइछिपिइ राखिएको ५१ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले प्रहरीले बिहिवार साँझ ६ बजे पशुहाटबाट बेलडागी

नेपाल सुपर लिग ः आज झापा र ललितपुरबीच प्रतिस्पर्धा

काठमाडौँ, २९ मंसिर । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । खेल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु

चौध किलो सुन प्रकरणमा अहिलेसम्म पाँच पक्राउ

काठमाडौँ, २८ मङ्सिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान

महेन्द्रनगरमा निषेधाज्ञा जारी

कञ्चनपुर, २८ मङ्सिर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा महेन्द्रको सालिक पुन:स्थापनाका विषयमा भएको विवादपछि कार्यालयले सो

जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एक जनाको मृत्यु

प्युठान, २८ मङ्सिर । प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका-२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक

झापामा जङ्गली हात्ती मृत फेला

झापा, २८ मङ्सिर । बाह्रदशी गाउँपालिका-१ स्थित बागमतामा आज जङ्गली हात्ती मृत फेला परेको छ । सो स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी