Logo
समाज
गुलियो उखुको तीतो व्यथा: अन्योलमा किसान

महोत्तरी, ३० मङ्सिर । हिउँद लाग्यो कि मधेसका किसानलाई उखुको पिरोलो सुरु हुन्छ । भरिलो गुलियो रस भएको उखुको बर्सेनिको तितो व्यथाले किसान पीडामा छन् । खेतमा उखु तयार भएर

बाहुनडाँगीको स्थायी त्रास ः भारतबाट प्रवेश गर्ने जंगली हात्ती

झापा, ३० मङ्सिर । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । प्रवेशद्वार भएकाले झापाको

भूकम्पपीडित त्रिपालमै, दुई पालिक सहायता रकम पाउने आशमा

जाजरकोट, ३० मङ्सिर । कात्तिक १७ गते मध्य रातको भूकम्पले नलगाड नगरपालिका-८ कोरिन्चेका मनबहादुर खत्रीको घरको आधा भाग भत्किएको छ । घरको आधा भाग भत्किए पनि जोखिम मोलेर पशुचौपायदेखि केही

टिपरको ठक्करबाट दुई युवाको ज्यान गयो

दाङ, ३० मङ्सिर । दाङमा टिपरको ठक्करबाट प्युठानका दुई युवाको ज्यान गएको छ । तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई

अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्नु हुँदैन ः नेता पोखरेल

झापा, ३० मङ्सिर । नेकपा (माओवादी केन्द्र)का सचिव लीलामणि पोखरेलले अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्न नहुने बताएका छन् । मेचीनगरमा शुक्रवार आयोजित महेन्द्रद्वार सहकारी संस्थाको वार्षिक साधारणसभामा सचिव पोखरेलले मुलुकमा

मेनपावर सञ्चालक र कर्मचारी पक्राउ

काठमाडौँ, ३० मङ्सिर । भिजिट भिसामा तीनसय जना विदेश पठाउने कार्यमा संलग्न मेनपावर सञ्चालक र उनका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । निमा छिरिङ ट्राभल्सका सञ्चालक तथा काभ्रेपलान्चोक

झापालाई हराउँदै सिरिजङ्गा गोल्ड कपको विजेता बन्यो इलाम

ताप्लेजुङ, ३० मङ्सिर । ताप्लेजुङको तेल्लोकमा सम्पन्न तेस्रो सिरीजङ्गा गोल्ड कपको उपाधि इलाम सन्दकपुरको देउराली स्पोटिङ कल्बले उपाधि हात पारेको छ । तेल्लोक माविको खेल मैदानमा शुक्रवार भएको खेलमा ज्यू

‘बिर्तामोड’ पुस्तकमाथि परिचर्चा

बिर्तामोड, २९ मंसिर । लेखक तथा पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘बिर्तामोड : उद्भव र विकास’ बारे शुक्रबार परिचर्चा कार्यक्रम गरिएको छ । कार्यक्रम वीरता रिडर्सको आयोजनामा बिर्तामोडमा सम्पन्न भएको

बालिका करणी गर्नेलाई जन्मकैद

तनहुँ, २९ मङ्सिर । तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका-१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको

शनिबार काठमाडाैँका विभिन्न स्थानमा बिजुली नआउने

काठमाडौँ, २९ मंसिर । नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न