
खोटाङ, ६ पुस । प्रदेश १ सरकारले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्निपीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले सोमबार साँझ भएको आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल

म्याग्दी, ६ पुस । बेनी नगरपालीका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । वीरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक

सोलुखुम्बु, ५ पुस । सोलुखुम्बुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा

झापा, ५ पुस । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका वडा नं.१ बस्ने ३७ वर्षिय जगतबहादुर भुजेल रहेका छन् । आज दिउँसो ४:२०

सप्तरी, ५ पुस । सप्तरीको रुपनीमा टिपरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । मङ्गलवार बिहान रुपनी गाउँपालिका-१ का शंकर यादवको १२ वर्षीया छोरी रिताकुमारीलाई ना १

काठमाडौँ, ५ पुस । एकिकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपालले आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि आफना उम्मेदवार घोषणा गरेको छ । एकिकृत समाजवादी निकट संगठनले संघको आगामी

भक्तपुर, ५ पुस । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका-६ घर भएका २९ वर्षीय महमद

कैलाली, ५ पुस । कैलालीमा फेरि गोली चलेको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको वडा नम्बर ९ जुगेडामा आज दुई राउण्ड गोली चलेको हो । जिल्ला प्रहरी

खोटाङ, ५ पुस । खोटाङको केपिलासगढी गाउँपालिका-४ बाक्सिलाबजारमा सोमबार भएको आगलागीबाट झण्डै पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट पाँच घर नष्ट हुँदा चार करोड ९९ लाख ३३

झापा, ५ पुस । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो