Logo
समाज
सुनको भाउ घट्यो

काठमाडौँ, ७ वैशाख । सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले घटेको छ । सुन तोलामा १५ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी

बजेट अभावमा बन्न सकेन किसान समुदायको सङ्ग्रहालय

  मेचीनगर, ७ वैशाख । राजनीतिप्रति खासै चासो नराख्ने किसान जाति चुनाव नजिकिँदै जाँदा चनाखो हुँदै आफ्नो माग राख्न सक्ने भएका छन् । मुलुकमै झापाको मेचीनगर नगरपालिका क्षेत्रमा मात्र छरिएर

कैद जीवन बिताइरहेका २१ जना नेपालीले पाए क्षमादान

कतार, ७ वैशाख । वैदेशिक रोजगारीमा कतार गएका र विभिन्न कारणबस् जेल सजाय भोगिरहेका २१ जना नेपालीले त्यहाँको सरकारबाट क्षमादान पाएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल

चट्याङ लागेर वृद्धको मृत्यु

मकवानपुर, ७ वैशाख । मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-८ का ६५ वर्षीय जीतबहादुर गोले छन् ।

१३ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

काठमाडौँ, ७ वैशाख । अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा काठमाडौँबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-८ मातातीर्थका २७ वर्षीय

वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा

प्रदेश नं १ मा चार लाख भन्दा बढी बालिबालिकालाई भिटामिन ए खुवाउने

विराटनगर, ६ वैशाख । प्रदेश नं १ मा दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको छ । छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई

सहिद सुरज र राजनको स्मृति दिवस मनाइयो

झापा, ६ वैशाख । आज वैशाख ६ गते, शाही सेनाको गोली लागेर झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिन । सोही दिनको सम्झनामा सहिद सुरज विश्वास र राजन गिरीको १६

उदयपुरमा १९ वर्षीया किशोरी बलात्कृत

उदयपुर, ६ वैशाख । उदयपुरमा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–५ खोलटार बस्ने ४० वर्षीय सन्तोष जोशीलाई सोमबार पक्राउ गरेको छ ।

जङ्गली हात्तीबाट जोगाउन साइरन जडान

कञ्चनपुर, ६ वैशाख । जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पु¥याउन थालेपछि