Logo
समाज
अर्थमन्त्री पाैडेल र मेयर आचार्यकाे उपचार शुरू, अवस्था खतरामुक्त

काठमाण्डाै, ३ फागुन ।  पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कीर्तिपुर अस्पताल भर्ना गरिएको छ ।

बेलायत पठाइदिने भन्दै साढे ३२ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

काठमाण्डाै, ३ फागुन ।  आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा बेलायत पठाइदिने भन्दै साढे ३२ लाख रुपैयाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३

उपप्रधानमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगियो

काठमाण्डौ,  ३ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटनका क्रममा आगो लागेपछि घाइते भएका पौडेललाई प्रारम्भिक

पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री र पोखराका मेयर घाइते

पोखरा, ३ फागुन । पोखरा भ्रमण वर्ष २०२५ को घोषणा सभामा उद्घाटन गर्न बेलुन उडाउने क्रममा बेलुनहरू पट्कँदा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते हुनुभएको छ

लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाण्डौ, ३ फागुन ।  लेबनानको राजधानी बेरुत नजिक युनिफिल मिसनमा रहेका शान्ति सेनामाथि आक्रमण भएको छ । शान्ति सेनाका डेपुटी फोर्स कमान्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी चढेका गाडीमा

आज पोखरा भ्रमण वर्ष घोषणा हुँदै, २० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाण्डौ, ३ फागुन ।  पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा हुँदैछ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई गएको वर्ष ‘पर्यटनको राजधानी’ घोषणा

शनिश्चरे माबिको ७७ औं बार्षिक उत्सब सम्पन्न

झापा, ३ फागुन । शनिश्चरे माबि अर्जुनधारा ८ ले ७७ औं बार्षिक उत्सब भब्यताको साथ सम्पन्न गरेको छ । कार्यक्रममा भर्खरै सम्पन्न राष्ट्रपति रनिङ कपमा स्वर्ण स्वर्ण २० कास्य १३

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाण्डौ, ३ फागुन । आज २०८१ साल फागुन ३ गते शनिबार माघ शुक्ल पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १५ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा

सामाजिक अभियान्ता गणेश ढुंगाना सम्मानित

झापा, २ फागुन । समाजसेवामा उल्लेखनीय योगदान पुर्याएका गणेश ढुंगानालाई देवभूमि अंग्रेज़ी बिद्यालय अर्जुनधाराले वार्षिक उत्सवको कार्यक्रममा विशेष सम्मान प्रदान गरेको छ। ढुंगानाले झापामा सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै

प्रणय दिवसको अवसरमा पाल्पाको रानीमहलमा भीड

पाल्पा, २ फागुन ।  आज फेब्रुअरीको १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस नेपालमा पनि मनाईंदैछ । विशेष गरी युवायुवतीले प्रणय दिवस मनाउने गर्छन् । आजको दिन आफूलाई मन