
काठमाण्डौ, १२ माघ । राष्ट्रिय गौरवको जोगवनी–किमाथाङ्का सडक पर्सि सोमवार ‘ब्रेक थ्रु’ अर्थात् छिचोलिने अन्तिम तयारी भएको छ । सडक छिचोलिएपछि सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक जोडिने छ । कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का

काठमाडौं, १२ माघ । आज २०८१ साल माघ १२ गते शनिबार माघ कृष्ण पक्षको एकादशी तिथि। षट्तिला एकादशी व्रत। तदनुसार सन् २०२५ जनवरी २५ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर

काठमाडौं, ११ माघ । परराष्ट्र मन्त्रालयले यही माघ ९ गते भारतमा भएको रेल दुर्घटनाबाट ज्यान गुमाएका ७ जनाको नेपालीको विवरण सार्वजनिक गरेको छ । उक्त दुर्घटनामा १२ जनाको मृत्यु भएको

स्याङ्जा, ११ माघ । विद्यालयको कोठामा बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाणगङ्गा वडा नं – ५, कपिलवस्तु, लुम्बिनीका ३१ वर्षीय नरेश

काठमाडौं, ११ माघ । आज २०८१ साल माघ ११ गते शुक्रबार माघ कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ जनवरी २४ तारिख। अन्तर्राष्ट्रिय शिक्षा दिवस। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै

झापा, १० माघ । झापाको बिर्तामोडमा अढाई करोड रुपैयाँको लागतमा गायत्री माताको मन्दिर निर्माण भएको छ । बिर्तामोड – ५ स्थित अग्रसेन भवन परिसरमा स्थानीय दानवीर परिवारहरु, बिर्तामोड नगरपालिका र

काठमाडौं, १० माघ । आज २०८१ साल माघ १० गते बिहीबार माघ कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ जनवरी २३ तारिख। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि

काठमाण्डाै, ९ माघ । नागरिक एपमा राष्ट्रिय परिचयपत्र उपलब्ध हुन थालेको छ । नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच तालमेल मिलेपछि हिजोदेखि परिचयपत्र एपमा राखेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक

काठमाडौं, ९ माघ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज

ताप्लेजुङ, ८ माघ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजदेखि शुरू भएको छ । हिमालय कन्स्ट्रक्शनका प्रमुख इन्द्र