Logo
समाज
भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित

रौतहट, २ फागुन । रौतहट र बाराको सिमानासँग जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थानाको नियन्त्रणबाट एक जना नेपाली गाँजा तस्कर फरार भएका छन् । भारतीय नम्बरको गाडीमा ४३ किलो

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : मानवअधिकार आयोगले अनुसन्धान थाल्यो

काठमाण्डौ, २ फागुन ।  बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान थालेको छ । नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा अनियमितता भएको भनिए पनि तत्कालीन अध्यक्ष रिता सिंह वैद्यलाई

रुपन्देहीमा छोराले गरे आमाको हत्या

रुपन्देही, २ फागुन । रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नंं १ सुन्दरनगरस्थित रातो डाँडामा २१ वर्षीय युवक सरोज परियारले आफ्नै आमा ४६ वर्षीया पार्वती परियारको हत्या गरेका छन् । इलाका

इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै

काठमाण्डौ, २ फागुन ।  इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्न थालेका छन् । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत हुने यस्ता घटना न्यूनीकरणका लागि डिजिटल शिक्षा आवश्यक रहेको विज्ञहरुले बताएका छन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाण्डौ, २ फागुन । आज २०८१ साल फागुन २ गते शुक्रबार माघ शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १४ तारिख। प्रणय दिवस । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै

अमेरिकामा काम गुमाएका नेपाली विद्यार्थीलाई राहत वितरण शुरू

टेक्सस (अमेरिका), १ फागुन ।   नेपाली सामाजिक अभियानकर्मीले अमेरिकामा काम गुमाएका नेपाली विद्यार्थीहरूका लागि खाद्यान्न सङ्कलन र वितरण कार्य शुरू गरेका छन् । टेक्सस राज्यका विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाण्डौ, १ फागुन । आज विश्व रेडियो दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा

मोरङ, ३० माघ ।  कोशीटप्पु वन्यजन्तु आरक्षमा यसवर्ष चराको सङ्ख्या बढेको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगत वर्षको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।

वीरगञ्जमा खसीको अण्डकोष टाँसेर बाख्राको मासु बिक्रि गर्ने एक जना पक्राउ

काठमाण्डौ, ३० माघ ।  वीरगञ्जमा खसीको मासु भन्दै बाख्राको मासु बिक्रि गर्ने एक जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१३ प्रतिमा चोकको आसमिन फ्रेस हाउसमा खसीको मासु हो भन्दै बाख्राको

किसान सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार र किसान सक्रिय हुनुपर्नेमा जोड

काठमाण्डौ, ३० माघ ।   सरकारले सञ्चालन गरिरहेको किसान सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन तीन तहका सरकार र किसान सक्रिय हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । साथै जनचेतनामुलक कार्यक्रम बढाउनुपर्ने आवश्यकता पनि