Logo
विश्व
दक्षिण कोरिया, भारत र पाकिस्तानका कोरोना सङ्क्रमित

सोल, २२ भदौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनियरुपमा घटेको छैन् । मङ्गलबार मध्यरातसम्म सार्वजनिक गरिएको

सिचुआन भूकम्पमा ७४ को मृत्यु, २६ बेपत्ता

छेन्दु, २२ भदौ । चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । मङ्गलबार राति ९ बजेसम्म समाचारअनुसार सो

बंगलादेशकी प्रधानमन्त्री हसिना भारत भ्रमणमा

नयाँदिल्ली , २२ भदौ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेकी छिन् । भारत भ्रमणमा रहेकी प्रधानमन्त्री हसिना र राष्ट्रपति मुर्मुबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो

यमनमा सेना र अल-कायदा लडाकुबीच भिडन्त

यमन, २२ भदौ । दक्षिण पश्चिम यमनमा अल-कायदा लडाकु र सेनाबीचको भिडन्तमा १६ जनाको मृत्यु भएको छ। मंगलवार भएको गोली हानाहानमा १० सरकार समर्थक सैनिक र ६ जना आतंककारीको मृत्यु

बेलायती महारानी एलिजाबेथद्वारा प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त

काठमाडौँ, २१ भदौ । बेलायतको प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त भएकी छन् । बालमोरल क्यासलमा महारानी एलिजाबेथ द्वितीयलाई भेटेपछि लिज ट्रस औपचारिक रूपमा बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएको बीबीसीले जनाएको छ

पाकिस्तानमा पाँच जना सैनिक मारिए

पाकिस्तान, २१ भदौ । उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतंकवादीहरूसँग सोमबार भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना

पाकिस्तानका बाढी पीडितलाई क्याम्बोडियाको सहयोग

नोम्पेन्ह, २१ भदौ । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षामा आएको वर्षा र बाढीमा परेर पीडित भएकाहरुको सहयोगका लागि क्याम्बोडियाले आर्थिक सहयोग उपलब्ध गराएको छ । हाल दक्षिण पूर्वी एसियाली संगठन

उत्तर प्रदेशका भाजपा विधायक अरविन्द गिरिको मृत्यु

लखनऊ , २१ भदौ । उत्तर प्रदेश राज्यको लखिमपुर खेरी जिल्लाको गोला गोक्रनाथ विधानसभा क्षेत्रबाट पाँच पटक विधायक रहेका भारतीय जनता पार्टीका नेता अरविन्द गिरिको हृदयघातका कारण मङ्गलबार मृत्यु भएको

चीनमा भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो

चीन, २१ भदौ । चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ । सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा

अफगानिस्तानको रुसी दूतावासबाहिर आत्मघाती बम विस्फोट

अफगानिस्तान, २१ भदौ । अफगानिस्तानको राजधानी काबुलको रुसी दूतावासबाहिर आत्मघाती बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । आत्मघाती बम विस्फोट हुँदा दुई