Logo
विश्व
लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्दै

बेलायत, २० भदौ । लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्ने भएकी छन् । कन्जरभेटिभ पार्टीका लागि भएको चुनावको मतपरिणाम अनुसार ट्रसले ऋषि सुनकलाई हराएकी हुन् । अब ट्रसले मङ्गलवार महारानी एलिजाबेथ

लखनउको एक होटलमा आगलागी: दुई जनाको मृत्यु, दश जना घाइते

भारत, २० भदौ । उत्तर प्रदेशको राजधानी लखनउको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमवार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । होटलमा

क्यानडामा चक्कु आक्रमण: १० जनाको मृत्यु

क्यानडा, २० भदौ । क्यानडाको सास्काचेवान प्रान्तमा चक्कु प्रहारबाट १० जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । जेम्स स्मिथ क्री नेसन र वेल्डनलगायत १३ वटा छुट्टाछुट्टै

अफगानिस्तानमा विस्फोट: तीन जना बालबालिकाको मृत्यु

अफगानिस्तान, १९ भदौ । अफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता अहमद जानले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत

तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न पाकिस्तानको अपिल

इस्लामाबाद, १८ भदौ । पाकिस्तानले हालैको बाढीबाट प्रभावित भएका देशका तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ । बाढीमा परेर झण्डै एक हजार तीन सय

पाकिस्तानमा बाढीः १३ सयको मृत्यु, १४ लाख घरमा क्षति

इस्लामाबाद , १९ भदौ । पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण देशमा करिब १ हजार ३ सय जनाको मृत्यु भएको छ भने उद्धार कार्य जारी रहेको छ । राष्ट्रिय विपद् व्यवस्थापन

पाकिस्तानमा पछिल्लो २४ घण्टामा बाढीका कारण ५७ जनाको मृत्यु

पाकिस्तान, १८ भदौ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ५७ जनाको मृत्यु हुनुका साथै सात हजार ६८३ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण

बिहारमा चट्याङ लागेर सत्र जनाको मृत्यु

बिहार, १८ भदौ । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर सत्र जनाको मृत्यु भएको छ । सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका छ वटा जिल्लामा

अमेरिका ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्दै

वासिङटन, १८ भदौ । संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ। डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वाशिङ्गटनले

मस्जिद विष्फोटः तालिबानका धर्मगुरूसहित अठार जना मारिए

अफगानिस्तान, १८ भदौ । पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८ जनाको मृत्यु भएको छ । विष्फोटनमा परी कम्तीमा