Logo
विश्व
श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति निवासमा गरे आक्रमण

श्रीलंका, २५ असार । श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आक्रमण गरेका छन् । देशको आर्थिक संकट समाधान र राष्ट्रपतिको राजीनामा माग गरेर हजारौँ प्रदर्शनकारीले आज कोलम्बोका सडक कब्जा गरेका

श्रीलङ्काका विभिन्न ठाउँमा कफ्‌र्यु आदेश

श्रीलङ्का, २५ असार । श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कफ्‌र्यु आदेश जारी गरेको छ । आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कफ्‌र्यु आदेश जारी

भारतमा १८ हजार भन्दा बढी सङ्क्रमित थपिए

  नयाँ दिल्ली, २५ असार । भारतमा कोरोना भाइरसका १८ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट

चिनियाँ चेलीलाई थप बच्चा जन्माउन प्रोत्साहन भत्ता

बेइजिङ, २४ असार । राष्ट्रको जनसङ्ख्या बढाउन र देशको श्रमशक्तिमा योगदान गर्न चीन सरकारले विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ । देशमा गम्भीर जनसाङ्ख्यिक सङ्कट उत्पन्न हुन नदिन

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

जापान, २४ असार । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । गोली प्रहारपछि गम्भीर घाइते भएका आबेको केहिबेर अघि निधन भएको जापानको सरकारी मिडियाले पुष्टि गरेको छ ।

गोली लागेर घाइते भएका सिन्जो आबेको अवस्था चिन्ताजनक

जापान, २४ असार । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि भएको घातक हमलालाई प्रधानमन्त्री फुमियो किशिदाले ‘घृणित कार्य’ भनेका छन्। आक्रमणकारीको कारण खुल्न नसकेको तर निर्वाचन अभियानसँग यसको सम्बन्धलाई नकार्न नसकिने उनले

कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको अद्यावधिक विवरण

बेइजिङ, २४ असार ।  कोभिड–१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको  जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या  निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार

जापानका पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार

जापान, २४ असार । जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भएको एक कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार भएको जापानको एनएचके

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसन पतनका पाँच कारण

काठमाडौँ, २४ असार । बेलायतको कन्जर्भेटिभ पार्टीले सन् १९८७ यता निर्वाचनमा प्रभावशाली विजय बोरिस जोनसनले गराएका थिए । तर, उनी निर्वाचित भएको तीन वर्ष पनि नपुगी उनले आफ्नै सांसदको समर्थन

जोनसनद्वारा दलको नेता र प्रधानमन्त्रीका रूपमा राजीनामाको घोषणा

बेलायत, २३ असार । संयुक्त अधिराज्य (बेलायत) का प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएका छन् । श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूद्वारा राजीनामा