
काठमाडौं, २६ माघ । अमेरिकी एक सङ्घीय अदालतले यूएसएआईडीको संरचना भङ्ग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा अस्थायी रोक लगाएको छ । अदालतले योजना रोक्न अस्थायी आदेश दिएको बीबीसीले जनाएको छ

काठमाडौं, २५ माघ । भारतको केन्द्रीय बैंकले झन्डै पाँच वर्षमा पहिलो पटक ब्याजदर घटाएको छ । एशियाको तेस्रो ठूलो अर्थतन्त्रको सुस्त आर्थिक वृद्धिलाई रोक्न ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई) ले

काठमाडौं, २५ माघ । माल्दिभ्सले सन् २०२७ मा ‘फ्लोटिङ्ग सौर्य परियोजना’ शुरू गर्ने भएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले ‘फ्लोटिङ्ग सोलार परियोजना’ सन् २०२७ मा सञ्चालन हुने घोषणा गर्नुभएको हो

काठमाडौं, २५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्डको हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिका भ्रमणमा रहेका बेला

काठमाडौं, २४ माघ । बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन शुरू भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका विपक्षीहरूले गएराति उहाँका पिता शेख मुजिबुर रहमानको ढाकामा रहेको घरमा आगो लगाएर ध्वस्त पारेका छन्

काठमाडौं, २३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले गाजाको स्वामित्व लिन चाहेको बताउनुभएको छ । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजाको स्वामित्व लिएर पुनर्निर्माण

काठमाडौं, २३ माघ । भारतको नयाँ दिल्लीमा विधानसभा चुनावको मतदान शुरू भएको छ । दिल्लीमा रहेका ७० वटै विधानसभा सिटका लागि आज मतदान भइरहेको हो । ७० सिटका लागि ६ सय

काठमाडौं, २३ माघ । मध्य स्वीडेनको एउटा शैक्षिक संस्थामा भएको गोलीकाण्डमा संदिग्ध बन्दुकधारीसहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य कयौं मानिस घाइते भएका छन् । घाइतेमध्ये

काठमाडौं, २२ माघ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सहयोग कटौती गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको जवाफ दिनुभएको छ । उहाँले दक्षिण अफ्रिकाले अमेरिकी मुलका केही मानिसलाई नराम्रो व्यवहार

काठमाडौं, २१ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिले अमेरिकालाई नै असर गर्ने उद्योगी व्यवसायीहरुले बताएका छन् । उद्योग व्यवसायसँग सम्बन्धित अधिकांश अमेरिकी सङ्गठनले ट्रम्पको नीतिको विरोध गरेका हुन्