Logo
विश्व
सन् २०२४ मा अमेरिकाकाे हतियार बिक्री २९ प्रतिशतले बढेर तीन खर्ब १९ अर्ब डलर पुग्यो

काठमाडौं, १२ माघ ।   सन् २०२४ मा अमेरिकाकाे हतियार बिक्री २९ प्रतिशतले बढेको छ । अमेरिकी विदेश विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको वर्ष अरू देशमा हुने हतियारको बिक्री

अमेरिकामा इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान

काठमाडौं, १२ माघ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान शुरू गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगेको ह्वाइट हाउसले जनाएको छ

क्यानडा अमेरिकाको ५१औँ राज्य बन्न सक्छ : डोनाल्ड ट्रम्प

काठमाडौं, ११ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा अमेरिकाको ५१औँ राज्य बन्न सक्ने अभिव्यक्ति दोहोर्‍याएका छन् । यसो हुनसके क्यानडा चर्को करबाट बच्ने उनको तर्क छ । ‘क्यानडासँग हाम्रो

जन्मको आधारमा नागरिकता नदिने ट्रम्पको निर्णय असंवैधानिक भएको अदालतको ठहर

काठमाडौं, ११ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको जन्मको आधारमा दिने नागरिकता स्थगनको निर्णयलाई सङ्घीय न्यायाधीशले तत्कालका लागि रोक्ने निर्णय गरेका छन्। बिहीबार भएको सुनुवाइपछि न्यायाधीश जोन कोगेनाउरले ट्रम्पको

अमेरिकाले मेक्सिकोको सीमामा सेना परिचालन गर्‍याे

काठमाण्डौ, १० माघ । अमेरिकाले मेक्सिकोको सीमामा सेना परिचालन गरेको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिएलगत्तै मेक्सिकोको सीमा क्षेत्रमा राष्ट्रिय सङ्कटकाल लगाउने घोषणा गर्नुभएको थियो । मेक्सिकोको सीमा

भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली भएको पुष्टी

काठमाडौं, १० माघ ।  भारतको महाराष्ट्रमा रहेको जलगाउँमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली रहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउने नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम

भारतको पचौरा रेलवे स्टेशननजिक भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु

काठमाडौं, १० माघ । भारत महाराष्ट्रको जलगाउँस्थित पचौरा रेलवे स्टेशननजिक भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् । लखनउबाट मुम्बई जाँदै गरेको

चिनियाँ सामानको आयातमा थप कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

काठमाडौं, ९ माघ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो फेब्रुअरी १ देखि नै चीनमा निर्मित सामानको आयातमा १० प्रतिशत शुल्क लगाउने तयारी गरेको बताउनुभएको छ । आफ्नो प्रशासनमा भएको छलफलमा

इजरायलको आक्रमणमा वेस्ट बैंकमा १० जना प्यालेस्टाइनीको ज्यान गयो

काठमाडौं, ९ माघ ।  इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको जेनिनको शहर वेस्ट बैंकमा गरेको आक्रमणमा कम्तीमा १० प्यालेस्टाइनीको ज्यान गएको छ । यो आक्रमणमा अरु धेरै घाइते भएका त्यहाँका स्वास्थ्य

गाजामा युद्धविरामपछि उद्धारकर्मी र नागरिकले युद्धले निम्त्याएको विनाशको निरीक्षण गर्न थाले

काठमाडौं, ८ माघ ।  गाजामा पूर्ण युद्धविराम लागू भएको पहिलो दिन उद्धारकर्मी र नागरिकले १५ महिना चलेको युद्धले निम्त्याएको ठूलो मात्राको विनाशको निरीक्षण गर्न थालेका छन् । गाजाको सिभिल डिफेन्स