
काठमाडौं, ८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमाक्षेत्रमा राष्ट्रिय सङ्कटकाल घोषणा गर्नुभएको छ । गएराति भएको सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सीमा समस्या समाधानका लागि सङ्कटकाल घोषणा गर्नुभएको हो

काठमाडौं, ८ माघ । संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा डोनाल्ड जे ट्रम्पले सोमबारदेखि औपचारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ । राजधानी वासिङ्टन डिसीमा भव्य समारोहकाबिच उहाँले पद तथा

काठमाडौँ, ७ माघ । विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्प नियुक्त हुनुभएको छ । राष्ट्रपतिको शपथ ग्रहणसँगै ट्रम्पले सोमवार अपराह्नदेखि राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको हो

काठमाडौं, ६ माघ । गाजामा लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम तीन घण्टा ढिलो गरी शुरू भएको छ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच १५ महिनाको युद्धपछि आजदेखि युद्धविराम शुरू

काठमाडौं, ६ माघ । नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा कम्तिमा ७७ जनाको ज्यान गएको छ । उद्धारकर्तासहित २५ जना घाइते भएका छन् । उत्तर मध्य नाइजर राज्यको फेडरल

काठमाडौं, ५ माघ । अमेरिकाको सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको छ । गएराति अमेरिकाको सर्वोच्च अदालतले यदि टिकटकले अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेमा कानूनअनुसार भोलिदेखि प्रतिबन्धमा

काठमाडौं, ४ माघ । इजरायलले गाजा युद्धविराम सम्झौतालाई मन्त्रिपरिषद्मा लगेर मतदानमार्फत अनुमोदन गर्नुपर्नेमा यसलाई आधिकारिक मान्यता दिन ढिलाइ गरिरहेको छ । हिजै मन्त्रिपरिषद्मा मतदान गराउनु पर्नेमा इजरायली प्रधानमन्त्री बेन्जामिन

काठमाडौं, ३ माघ । भारतले सफलतापूर्वक ऐतिहासिक स्पेस–डकिंग परीक्षण गरेको छ । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले पहिलो पटक अन्तरिक्षमा दुई वटा साना यानलाई एकसाथ जोडेर स्पेस–डकिंङ सफलतापूर्वक पूरा गरेको बीबीसीले

काठमाडौं, ३ माघ । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । बुधबार मध्यरातमा मुम्बईको बान्द्रास्थित सैफको घरमा आक्रमण हुँदा सैफ, उनकी पत्नी करीना कपुर र उनका छोराछोरी

काठमाडौं, ३ माघ । इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको छ । गएको १५ महिनादेखि भइरहेको युद्ध अन्त्य गर्नका लागि भएको सम्झौता आउँदो आइतवारदेखि लागू हुने बीबीसीले जनाएको छ ।