
काठमाडौं, १ मंसिर । भारत उत्तर प्रदेशको झाँसीमा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ । १६ जना घाइते भएका छन् । अस्पतालको

काठमाडौं, २९ कात्तिक । विद्रोही समूह हमासको सहयोगी प्यालेस्टाइनी इस्लामिक जिहाद लडाकू समूहले इजरायली बन्धकको भिडिओ सार्वजनिक गरेको छ । गएको वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि गाजामा बन्धक

जुम्ला, २८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नवनिर्मित शैक्षिक भवनको उद्घाटन गरिएको छ । आइतबार प्रधानमन्त्री ओलीद्वारा प्रतिष्ठानको सुविधायुक्त शैक्षिक भवन उद्घाटन गरिएको हो

काठमाडौं, २२ कार्तिक । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएसँगै डलरको मूल्य र शेयर बजार बढेको छ । डिजिटल मुद्रा अर्थात बिटक्वाइनले पनि नयाँ रेकर्ड कायम गरेको छ । डलरको

काठमाडौं, २१ कार्तिक । अमेरिकाको राष्ट्रपतिमा जितको नजिक पुगेका डोनाल्ड ट्रम्पले फ्लोरिडाको पाम बिचमा भेला भएका समर्थकलाई सम्बोधन गर्नुभएको छ । परिवारका सदस्य र उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्ससहित मञ्चमा आएका

काठमाडौं, २१ कार्तिक । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्का भएको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएको हो । सात

काठमाडौं, २१ कार्तिक । अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीको बहुमत कायम हुने देखिएको छ। सञ्चारमाध्यमहरुले हालसम्म एक सयमध्ये ५१ सिटमा सो पार्टीले जित्ने प्रक्षेपण गरेका छन्। यसअघि सिनेटमा

काठमाडौं, २१ कार्तिक । अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा प्रक्षेपण भइरहँदा डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेजमा अग्रता कायम गरेका छन्। यतिबेलासम्म राष्ट्रपति बन्न आवश्यक २७० इलेक्टोरल कलेज मतमध्ये ट्रम्पले २१० मत हात

काठमाडौं, २१ कार्तिक । उत्तरी गाजा पट्टीको बेत लाहिया सहरमा रहेको एउटा घरमा इजरायली बमबारीबाट कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनको आधिकारिक समाचार संस्था वाफाले भग्नावशेषमुनि कयौँ मानिस

काठमाडौं, २१ कार्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी