जर्मनी, ३ फागुन । जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश बनेको छ । सरकारी तथ्याङ्कअनुसार जापानको अर्थतन्त्र आर्थिक मन्दीतर्फ धकेलिँदा जर्मनीले उछिनेको हो । अब जापान चौथो
इजरायल, ३ फागुन । इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा सात जना नागरिकको ज्यान गएको छ । इजरायलले हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्र बनाउने क्रममा लेबनानमाथि आक्रमण बढाएको हो । हिजबुल्लाहको रकेट फायरले
पाकिस्तान, २ फागुन । पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) ले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने भएको छ । पीएमएल-एन र बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स
भारत, १ फागुन । दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ । सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी
इजरायल, २९ माघ । गाजासहित प्यालेस्टाइनका विभिन्न क्षेत्रमा भीषण हमला गरिरहेको इजरायलले आज फेरि अर्को ठूलो आक्रमण गरिरहेको छ । इजरायलले राफाहमा अन्धाधुन्ध बम वर्षाउँदा एक सय जना भन्दा धेरैको
कतार, २९ माघ । कतारले मृत्युदण्डको फैसला सुनाएका आठ जना भारतीय नागरिक रिहा भएका छन् । कतारको एउटा अदालतले मुक्त गर्ने आदेश दिएपछि उनीहरु रिहा भएका बीबीसीले जनाएको छ ।
गाजा, २८ माघ । दक्षिणी गाजापट्टी शहर रफाहस्थित एक घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएका प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले
हङ्गेरी, २८ माघ । हङ्गेरीकी राष्ट्रपति क्याटलिन नोभाकले राजीनामा दिएकी छन् । बालबालिकालाई यौन शोषण गरेको मुद्दामा दोषी ठहर भएका एक व्यक्तिको सजाय माफ गरेकोमा खेद व्यक्त गर्दै राष्ट्रपति नोभाकले
पाकिस्तान, २८ माघ । पाकिस्तानमा आमचुनावको नतिजा सार्वजनिक भएको छ । तर पछिल्लो नतिजासँगै कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था रहेन । २ सय ६६ सिटमध्ये दुई सय
फ्रान्स, २७ माघ । फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलिएको छ । अहिले फ्रान्ससहित इटली, पोल्यान्ड, स्पेन, बुल्गेरियालगायत देशका किसानहरूले ठूलाठूला प्रदर्शन गरेका छन् । युरोपेली युनियनभन्दा