Logo

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २३ मंसिर । नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनार, युरो, पाउन्डसहित सबैजसो विदेशी मुद्राको विनियमदर स्थिर छ। अर्थात हिजो ९शनिबार० जुन मूल्यमा कारोबार भएको थियो, आज    विस्तृत....

पर्यटन सबै

एक महिनामा छ हजारले गरे पाथीभराको दर्शन

ताप्लेजुङ, २ कार्तिक । असोज महिनामा करिब छ हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन्। दसैँ तिहारको अवसरसँगै पाथीभरा दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने समय असोज महिनामा मात्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। अहिले पाथीभरा दर्शन गर्ने मुख्य मौसम हो। यसवर्ष पाथीभरा दर्शनको मौसम सुरु भएलगत्तै भएको अविरल वर्षाका कारण असोज […]

विचार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छ: प्रधानमन्त्री

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र

बदलिँदो जीवनशैलीसँगै ब्लडप्रेसरका विरामीमा बृद्धि, उपचार विधि के ?

काठमाण्डौ, ४ जेठ । बढ्दो आधुनिकिकरणसँगै संसारमा नयाँ नयाँ समस्या उत्पत्ति

वायुप्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

  काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट

सन् १९९१ मा विन्डहक घोषणासँगै प्रत्येक वर्षको मे ३ का

हरेक दिन बिहान सबेरै गर्नुहोस् यी काम, भाग्य खुल्नेछ

काठमाडौँ, १२ मंसिर । बिहानको सुरुवात सुखद भए दिनभर राम्रो बित्छ, तर यदि तपाई आफ्नो जीवनलाई बिहानीसँग खुसी बनाउन चाहनुहुन्छ भने हरेक बिहान केही विशेष काम गर्नुहोस्। यदि तपाईको बिहान राम्रो छ भने तपाईको साँझ पनि राम्रो हुनेछ। यो कुरा शास्त्रमा पनि उल्लेख छ। आफ्नो दिन राम्रो बनाउनको लागि, मानिसहरू बिहान धेरै काम गर्छन्। जब […]

भिडियो

विपद्को घडीमा त्यति उल्लासमय ढंगले दशैँ बनाउन सकिएको छैन : प्रधानमन्त्री केपी शर्मा ओली