Logo
अन्तरवार्ता
‘बाबुराम रुपान्तरित भएर आए पार्टी एकीकरण हुन्छ’

ब्राम्हण कुलमा जन्मिएका पदम अधिकारीले लिम्बूवान खस परिषद् गठन गरी संघीय लिम्बूवान राज्य परिषद्सँग पार्टी एकीकरण गरे । परिषद्को महासचिव निर्वाचित अधिकारी पार्टीबाट अलग भई संघीय लिम्बूवान राज्य परिषद् एकता

‘एमालकै प्रस्ताव संसद्मा ल्याइएको हो’

श्रीप्रसाद जबेगु  स्थानीय विकास, राज्यमन्त्री – स्थानीय निकायको पुर्नसंरचना कहिले टुङ्गिन्छ ? स्थानीय निकाय पुर्नसंरचना आयोगले अध्ययनको कार्य गरिरहेको छ । आयोगले प्रतिवेदन बुझाएपछि सरकारले त्यसलाई कार्यान्वयन गर्दछ ।  –

अस्थायी शिक्षकका मागका सबै हल हुनुपर्छ : अधिकारी 

सामाधान नभई अन्योल र अनिर्णमा रहेरकोे अस्थायी शिक्षक आन्दोलन तथा विविध विषयमा नेकपा माओवादी केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपमहासचिव तथा १ नं. प्रदेशका सह–इञ्चार्ज

‘विभेद हटाउन मिस विश्वकर्मा’

पूर्वाञ्चलमा जातीय छुवाछूत अन्त्यका लागि विश्वकर्मा युवा संस्था दमकले मिस विश्वकर्मा पूर्वाञ्चलको  फाइनल यही असोज १४ गते झापाको दमकमा हँुदैछ । गत भाद्र १० गतेबाट सुरु प्रतियोगितामा पूर्वाञ्चलभरिका १ सय

कम्युनिस्टले फुट्न जाने जुट्न जानेन् 

नेकपा एमाले झापाका पुराना लोकप्रिय नेता, साबिक महारानीझोडाका पूर्व गाविस उपाध्यक्ष तथा जिविस झापाका पूर्व सदस्य हुन् मणिन्द्र कार्की । तेह्रथुम जिल्लाको पोखरे–५ मा वि.सं.२०१२ जन्मिएका कार्की झापा गौरादह–६ का

“र‌ाज्यको‌ ध्यानाकर्षण गर‌ाउन खो‌जे‌का हौँ”

चिकित्सा क्षे‌त्रमा दे‌खिएको‌ विकृति विरुद्ध सचे‌त नागरि‌क समूहले‌ भूमिगत शै‌लीमा एक महिना अघि सर‌कार‌ी से‌वा सुविधा लिई निजी मे‌डिकल हल तथा अस्पतालमा काम गनेर्‌ चिकित्सक उपर‌ कार‌बाही गनेर्‌ भन्दै‌ विज्ञप्ति

सरकार पूर्णसफल भन्न सकिने अवस्था छैनः सांसद कार्की

नेकपा एमालेका  नेता  तथा झापा क्षेत्र नं. ६ का सांसद दिपक कार्की २०४४ साल देखि राजनीतिमा सक्रिय हुनहुन्छ । पंचायतकालमा जनपक्षीय उपप्रधानपञ्च हुँदै प्रजातन्त्र पुनरस्थापना पछि दुई कार्यकाल गौरादह गाविसको

टिम हार्छ कि भन्ने डर थियोः पारस खड्का

कस्तो महसुस भइरहेको छ ? खुसी लागेको छ । दुईमा दुई नै जितेका छौं र ४ अंक भएको छ । यो राम्रो जीत हो । विशेष गरेर २४० रनको लक्ष्य

‘समाज विकासमा साहित्य उपयोगी हुन्छ’

साहित्यकार मिश्र वैजयन्ती नौलो साहित्यीक जगतमा चिरपरिचित नाम  । भनिन्छ, उनले मोरङको उर्लावारीमा रहेर निरन्तर साहित्य साधाना गरि राजधानीलाई समेत चुनौति दिईरहेकी छिन् । रुप र वस्तु सौन्दर्यको मिश्रणमा कवितामा

बिहे गर्ने सोच छैनः ज्योती मगर

मोरङको डाँगिहाटको लक्ष्मीमार्ग स्थीत लक्ष्मी उच्च मा।वि। खेल मैदानमा डाँगिहाट युथ क्लवको मुख्य आयोजकत्व साथै डाँगिहाट व्यापार प्रवन्ध समितिको सह आयोजकत्वमा माघ २९ गते देखी सुरु भएको डाँगिहाट खेलकुद महोत्सवमा