Logo
खेलकुद
नेपाल टी-२० लिग: जनकपुरकाे लगातार दाेस्राे जित

काठमाडौँ, ११ पुस । नेपाल प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमवारको दोस्रो खेलमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्ग्सलाई पाँच विकेटले हराएको छ । विराटनगरले दिएको एक सय ४१ रनको लक्ष्य

नेपाल टी-२०: फार वेस्टर्नलाई हराउँदै लुम्बिनी विजयी

काठमाडौँ, ९ पुस । लुम्बिनी अल स्टारले नेपाल टी-ट्वान्टी लिगमा विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा फार वेस्टर्न युनाईटेडलाई ६७ रनले हराउँदै लुम्बिनीले विजयी सुरुआत गरेको

नेपाल टी-२० लिग: पोखरालाई हराउँदै काठमाडौँ विजयी

काठमाडौँ, ९ पुस । पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गर्दै काठमाडौँ नाइट्ले नेपाल टी-२० लिगमा विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा काठमाडौँले दिएको १ सय ६३ रनको लक्ष्य

साम करन बने आईपीएल इतिहासकै महँगा खेलाडी

भारत, ८ पुस । इङ्ग्ल्यान्डका युवा अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् । केरलाको कोचीमा चलिरहेको आईपीएल मिनी अक्शनमा २४ वर्षीय करनलाई पन्जाब किङ्ग्सले

लिभरपुललाई हराउँदै सिटी क्वार्टरफाइलनमा

काठमाडौँ, ८ पुस । लिभरपुललाई ३–२ ले हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेका छ। बिहीबार राति घरेलु मैदानमा रोमाञ्चक जित निकाल्ने क्रममा सिटीको लागि एर्लिङ हल्यान्ड, रियाद महारेज

नेपाल टी-२० लिग फेरि सर्‍याे

काठमाडौँ, ७ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गर्ने नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिता फेरि सरेको छ । यसअघि दुई पटकसम्म सरेको लिग शुक्रवारदेखि सुरु गर्ने तयारी थियो ।

इङ्ल्यान्डकी बेथलाई ‘बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर’ अवार्ड

  बेलायत, ७ पुस । इङ्ल्यान्ड र आर्सनलकी फरवार्ड बेथ मिडले बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर अवार्ड प्राप्त गरेकी छन् । सार्वजनिक भोटमा इङ्ल्यान्डकै टेस्ट क्रिकेटका कप्तान बेन स्टोक्सलाई

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

कास्की, ६ पुस । राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका

मेस्सीलाई ‘वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड

कतार, ५ पुस । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी ‘स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । बीबीसीले कतार विश्व कप विजेता मेस्सीलाई सन् २०२२

फ्रान्सेली खेलाडी करिम बेन्जिमाको सन्यास घोषणा

काठमाडौँ, ५ पुस । विश्वकप फुटबल सकिएसँगै फ्रान्सेली खेलाडी करिम बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । चोटका कारण विश्वकप फुटबलमा नदेखिएका बेन्चिजमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्