Logo
खेलकुद
आईपीएल: पन्जाब र दिल्ली विजयी

मुम्बई, १४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किङ्स र दिल्ली क्यापिटल्सले विजयी सुरुआत गरेका छन् । आइतबार राति भएको खेलमा पन्जाबलले बैंलोरमाथि ५ विकेटको जित हात पार्‍यो ।

पानीमा भलिबल प्रतियोगिता !

बागलुङ, १४ चैत । बाहिरतिर सामुद्रिक किनार या पौडीपोखरीमा भलिबल खेलेको देखेसुनेकै हो । हाम्रोमा भने नौलो हुन सक्छ, पानीमा खेलिने भलिबल । राष्ट्रिय खेल भलिबलका लागि उर्वर थलो गलकोटमा

नेपाल र थाइल्याण्डको चोनबरी भिड्ने

काठमाडौँ, १३ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बेलुका थाइल्याण्डको चोनबरी एफसी क्लबसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा नेपाली समयअनुसार ५ः४५ बजे खेल्नेछ

पीएनजीसँग नेपालको लगातार दोस्रो हार

काठमाडौँ, १२ चैत । नेपालसँगको दुई खेलको एकदिवसीय क्रिकेट श्रृंखलामा पाहुना टोली पपुवा न्यूगिनी (पीएनजी)ले क्लिन स्विप गरेको छ । आजको दोस्रो एकदिवसीयमा पीएनजीले नेपाललाई तीन विकेटले हराएको हो ।

आजबाट आइपिएल सुरु हुँदै

काठमाडौँ, १२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदैछ । आईपीएल अन्तर्गत पहिलो दिन आज एकमात्र खेल हुनेछ । मुम्बईको वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई

विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनासँग भेनेजुएला पराजित

काठमाडौँ, १२ चैत । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको छ। शनिबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन ३५औं मिनेटमा निकोलस गोन्जालेज, ७९औं

नेपाल पपुवा न्युगिनीसँग पराजित

काठमाडौँ, ११ चैत । पपुवा न्युगिनी(पीएनजी)सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको दुई सय ९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा

पपुवा न्युगिनीद्वारा नेपालसामु २९३ रनको लक्ष्य

काठमाडौँ, ११ चैत । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपालसामु जितका लागि २९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा

पिएनजीविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौँ, ११ चैत । नेपालले पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको पहिलो एक दिवसीय खेलमा टस जितेर फिल्डिङ रोजेको छ । पिएनजीविरुद्धको खेलसँगै यु-१९ टोलीका कप्तान देव खनालले सिनियर टोलीबाट डेब्यु

राष्ट्रिय भलिबल प्रतियोगिताः एपिएफ र गण्डकी प्रदेश सेमिफाइनलमा

सुदूरपश्चिम, ११ चैत । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत बिहीबारको खेलमा विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ ।