Logo
विश्व
अमेरिकाले न युक्रेन द्वन्द्वमा संलग्न हुन्छ, न उडान बन्द क्षेत्र गर्छ: पेन्टागन प्रमुख

काठमाडौँ, ५ चैत । संयुक्त राज्य अमेरिकाले न युक्रेन द्वन्दवमा प्रत्यक्ष संलग्न हुनेछ न उडान नगर्ने क्षेत्र स्थापना गर्नेछ, पेन्टागनका प्रमुख लोयड अस्टिनले सीएनएन प्रसारकलाई भनेका छन् । ‘ठीक छ,

नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना

काठमाडौँ, ५ चैत । चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ। नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई

फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश

काठमाडौँ, ५ चैत । फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको पहिलो सूचीमा यथावत् रहेको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट-२०२२ अनुसार फिनल्यान्ड सर्वाधिक खुसी देशमा परेको हो । योसहित फिनल्यान्ड लगातार पाँचौँ

भियतनाममा दैनिक एक लाख ६३ हजार नयाँ सङ्क्रमित

हनोई, ४ चैत (सिन्ह्वा) । भियतनाममा अहिले पनि दैनिक एक लाख ६३ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेको पाइएको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार भियतनाममा पछिल्लो २४ घण्टामा

अफगानिस्तानमा तालिवानले छात्रालाई पनि विद्यालय जान दिने

न्युयोर्क, ४ चैत (एएनआई) । अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता

बेइजिङ, ४ चैत (एएफपी/सिन्ह्वा) । अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ । युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरुले भिडियो कुराकानी गरेको दुवै

रुसमाथि अस्ट्रेलिया र जापानको थप प्रतिबन्ध

काठमाडौँ, ४ चैत । रुसमाथि अस्ट्रेलिया र जापानले थप प्रतिबन्ध घोषणा गरेका छन् । अस्ट्रेलियाले रुसी अर्बपति ओलेग देरिपास्का र भिक्टोर भेक्सेल्वर्ग, एघार वटा बैंक र सरकारी निकायलाई प्रतिबन्ध लगाएको

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

काठमाडौँ, ४ चैत । भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार चार करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२८ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति चार

इथियोपियाको अवस्था नाजुक बन्दै: संयुक्त राष्ट्रसंघ

काठमाडौँ, ४ चैत । संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ । उत्तरी इथियोपियाका नागरिक खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसंघले जनाएको

रुसी र टर्कीस राष्ट्रपतिबीच फोनवार्ता

काठमाडौँ, ४ चैत । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीचमा फोनवार्ता भएको छ । बिहीबार भएको सो वार्ताका क्रममा रुस र युक्रेनको द्धिपक्षीय सम्बन्धका विविध विषयमा