Logo
सजिलो विशेष
अस्पतालबाट क्याप्टेन मनिषले भने ‘जहाजलाई कन्ट्रोल गर्न सकिन’

काठमाडौं, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताउनुभएको छ । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उपचाररत क्याप्टेन मनिषले डा.

एक दिनको करेक्सनपछि फेरि उकालो लाग्यो नेप्से

काठमाडौं, १० साउन । एक दिनको करेक्सनपछि बिहीबार सेयर बजार फेरि बढेको छ । यस दिन नेप्से सूचक ३२।०२ विन्दुले बढेर २५६८।११ अंकमा आइपुगेको छ । १४ अर्ब १३ करोड

मौद्रिक नीति भोलि ल्याउने राष्ट्र बैंकको तयारी

काठमाडौं, १० साउन । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। सरकार परिवर्तनले गर्दा केहि ढिलाई भएको नीति भोलि सार्वजनिक गर्ने गरी

२ हजार ४ सयले घट्यो सुनको मूल्य

काठमाडौं, १० साउन । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन २४ सय रूपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ४७

झापामा नौ सय ४० जनालाई रोजगारी

झापा, १० साउन । आर्थिक वर्ष २०८०/८१ मा झापामा नौ सय ४० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत औसत ७८ दशमलव ६८ दिनको रोजगारी प्रदान गरिएको छ । अदक्ष श्रमिकलाई ७३ हजार

कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु

झापा, १० साउन । झापाको कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका ४ बस्ने तुलाराम साहका १६ बर्षीय छोरा विशालकुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।

सौर्यको जहाज यसकारण लगिँदै थियो पोखरा, उडाउन अयोग्य थियो कि थिएन ?

काठमाडौँ, १० साउन । दुर्घटना भएको सौर्य एयरलाइन्सको विमान आज ‘सी चेक’का लागि पोखरा जाँदै थियो । मर्मत गर्नका लागि पोखरा जान लागेको भए पनि जहाज उड्नको लागि योग्य थियो

जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शाेकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौँ, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो

कसरी बाँचे दुर्घटनाग्रस्त जहाजका पाइलट मनिष ?

काठमाडौं, ९ साउन । आज दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको जहाजका पाइलट शाक्य भाग्यले बाँच्नुभएको छ । जहाजमा सवार अन्य सबै १८ जनाको मृत्यु हुँदा उहाँ मात्रै बाँच्न सफल हुनुभयो ।

जहाज दुर्घटना अपडेट: जहाजमा सवार १९ जनाको नामावली (सूचीसहित)

काठमाडौं,९ साउन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार