Logo
सजिलो विशेष
प्रधानमन्त्री नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

काठमाडौँ, ६ साउन। सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको भन्दै परेको रिट निवेदनको टुंगो संवैधानिक परिषद्‌बाट लाग्नुपर्ने आदेश गरेको छ ।

निरन्तर चौथो कारोबार दिन बढ्यो नेप्से

काठमाडौँ, ६ साउन। नेप्से परिसूचक निरन्तर चौथो कारोबार दिन बढेर बन्द भएको छ। गत साताको मंगलबारदेखि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। साताको पहिलो कारोबार

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा

काठमाडौँ, ६ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिनु भएको छ । अल्पपतमा पर्नु भएका महराले विश्वासको मत नलिई राजीनामा दिनु भएको हो । उहाँले आज संसदबाट विश्वासको

जनताको निराशा हटाउँछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ, ६ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा उहाँले निराशा चिरेर

प्रधानमन्त्री ओलीद्वारा एमाले–काँग्रेसको सातबुँदे सहमति सार्वजनिक, के-के छन् सहमतिमा ?

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसबीचको सहमति सार्वजनिक गर्नु भएको छ । प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्नुहुँदै सहमति सार्वजनिक गर्नु भएको हो

अमेरिकी भिसा प्रकरणमा उपसभामुख रानामगरले आर्थिक लेनदेन गरेको पाइएनः रास्वपा (विज्ञप्तिसहित)

काठमाडौं, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नगरेको निष्कर्ष निकालेको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले आज एक विज्ञप्ति

विदेशी मुद्राको विनिमय दर: आज कुन देशको कति ?

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०

मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिँदै

काठमाडौं, ६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज राजीनामा दिदै हुनुहुन्छ। बागमती प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेश सभाको बैठक बस्दै छ । तर विश्वासको

वुमन्स एसिया कपः आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं, ६ साउन । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो बलियो प्रतिद्धन्द्धी पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ

भिनाजुको हत्या आरोपमा एक पक्राउ

काठमाडौं, ६ साउन । प्रहरीले हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु, जिल्ला थुलुङ दुधकोशी गाउँपालिका-२ देविस्थान बस्ने ४५ वर्षीय पूर्णबहादुर बस्नेत रहेका छन् ।