Logo
निर्वाचन विशेष
आयोगले भन्योः निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न पाइँदैन

काठमाडौँ, ३० चैत । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा तोकिएको मापदण्डविपरीत पार्टीका झण्डा, पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराएको

निर्वाचन आचारसंहिता पालन गर्न गराउन ध्यानाकर्षण

काठमाडौँ, २९ चैत । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा तोकिएको मापदण्डविपरीत पार्टीका झण्डा, पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराएको

स्थानीय तह निर्वाचन: सेना परिचालन गर्न स्वीकृति

काठमाडौँ, २९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । पालिका निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न

निर्वाचन आयाेगले साेध्याे एकीकृत समाजवादी र शशांकलाई स्पष्टीकरण

काठमाडौँ, २८ चैत । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । गएको शनिवार

स्थानीय तह निर्वाचन: आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने

काठमाडौँ, २५ चैत । आउँदो वैशाख ३० गते हुने पालिका निर्वाचनका लागि आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको बैठकले शुक्रबार राति १२ बजेदेखि

दैनिक ४ लाख थान मतपत्र छापिँदै

काठमाडौँ, २४ चैत । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाइको काम तीव्र गतिमा भइरहेको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रमा दैनिक

भोजपुरमा १८ मतदानस्थल अति संवेदनशील

भोजपुर, २३ चैत । जिल्ला सुरक्षा समिति भोजपुरले १८ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ । यहाँका ८७ मतदान स्थलमध्ये १८ वटा मतदान केन्द्रलाई अति संवेदनशील, २३ वटालाई

दैनिक साढे ७ लाखसम्म मतपत्र छापिँदै

काठमाडौँ, २२ चैत । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरु गरेको छ । निर्वाचनका लागि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय

स्थानीय तह निर्वाचन: मतपत्र छपाई सुरु

काठमाडौँ, २१ चैत । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई आजदेखि सुरु भएको छ । निर्वाचन आयोगद्वारा आयोजित नियमित पत्रकार भेटमा प्रवक्ता शालिग्राम शर्मा

मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

काठमाडौँ, २१ चेत । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’