Logo
निर्वाचन विशेष
अपडेट : इलाममा ५२ प्रतिशत मत खस्यो

इलाम, १५ वैशाख ।  इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६० हजार मत

उपनिर्वाचनः इलाममा आज रातिदेखि नै मतगणना सुरु गरिने

इलाम, १५ वैशाख । प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम–२ मा मतदान जारी रहेको छ । आज शनिबार विहान ७ बजेबाट सुरु भएको मतदाना बेलुका ५ बजेसम्म जारी रहने बताइएको

 राप्रपाका उम्मेदवार गरुङले इलाम ६ मा गरे मतदान

इलाम, १५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका का उम्मेदवार लक्ष्मी गरुङले मतदान गर्नु भएको छ । इलाम ६ पिपलवोटेको  इलामा विद्या मन्दिर केन्द्रमा पुगेर राप्रपाका उम्मेदवार गरुङले मतदान गर्नुभएको

रास्वपा उम्मेदवार मिलन लिम्बूले इलाम २ मा गरे मतदान

इलाम, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार मिलन लिम्बूले इलामको माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । माङसेबुङ २ स्थयी घर

बुवा लाई सम्झेर भावुक भएँ : सुहाङ नेम्बाङ

इलाम, १५ वैशाख । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जनताको अवस्था परिवर्तनका लागि यसलाई सुनौलो अवसरका रूपमा लिएको बताउनुभएको छ ।

उप निर्वाचन : खड्का र नेम्वाङले गरे मतदान

ईलाम, वैशाख १५ ।  इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का र नेकपा (एमाले)का तर्फबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले मतदान गर्नुभएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा उहाहरुले

उप निर्वाचन : इलाम र बझाङमा मतदान सुरु

इलाम/धनगढी, १५ वैशाख । इलाम र बझाङमा मतदान सुरु भएको छ । इलाम क्षेत्र –२ मा विहान सात वजे वाटै मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान

उप निर्वाचन : मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने

काठमाडौं, १५ वैशाख । आज उपचुनाव हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(क) मा सार्वजनिक गाडी चलाउन पाइने भएको छ । यसको व्यवस्था मिलाउन

इलाम र बझाङमा आज उपनिर्वाचन

झापा, १५ वैशाख । इलाम र बझाङमा आज (शनिबार) उपनिर्वाचन हुँदैछ। इलाम (२) मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो। यी

इलाममा उपनिर्वाचनको तयारी पुरा

इलाम, १४ वैशाख । शनिबार हुने इलाम– २ को उपनिर्वाचनका लागि तयारी पुरा भएको छ। अहिले मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबै किसिमका तयारी गरिरहेका छन्। इलाम– २