Logo
समाचार
ओली, प्रचण्ड र खनालको जम्काभेट

काठमाडौँ, ६ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच जम्काभेट भएको छ । शीतल

बेलायतमा स्कार्लेट ज्वरोले ३० हजार विरामी, १६ जना बालबालिकाको मृत्यु

बेलायत, ६ पुस । बेलायतमा स्कार्लेट ज्वरोले हजारौँ विरामी भएका छन् । बेलायतमा यो ज्वरोका ३० हजार विरामी फेला परेका छन् र १६ बालबालिकाको मृत्यु भएको छ । बेलायतको स्वास्थ्य

शेयर बजार बुधवार फेरि घट्यो

काठमाडौँ, ६ पुस । शेयर बजार बुधवार फेरि घटेको छ । मङ्गलवार र सोमवार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अङ्कले घटेर एक हजार आठ सय ६७

लोसपाको संसदीय दलको नेतामा ठाकुर चयन

काठमाडौँ, ६ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । लोसपाको आज बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष

माधव नेपाललाई भेट्न देउवा र प्रचण्ड अस्पतालमा

काठमाडौँ, ६ पुस । त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् । बुधवार दिउँसो

‘सरकारमा म जान्नँ, बन्द कोठाभित्र हुने सहमति मान्य छैन’

काठमाडौँ, ६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भावी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्द कोठाभित्र हुने सहमति नमान्ने बताएका छन् । उनले अब बन्ने सरकारमा आफू सहभागी नहुने

श्रीलङ्काले १० वस्तुको आयात प्रतिबन्ध हटायो

श्रीलङ्का, ६ पुस । श्रीलङ्काले १० वस्तुमा लगाएको आयात प्रतिबन्धलाई हटाएको छ । पछिल्लो निर्णयअनुसार इनर्जी ड्रिंक्स, फर्निचर उत्पादनमा प्रयोग हुने एमडीएफ बोर्ड, सीसीटीभी क्यामेरा तथा खेलकुदका सामाग्रीसहित १० वस्तुको

अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

काठमाडौँ, ६ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उनको ज्वरो सामान्य अवस्थामा छ । अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ ।

जापानविरुद्ध सैन्य कदम चाल्ने उत्तर कोरियाको चेतावनी

उत्तर कोरिया, ६ पुस । उत्तर कोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ। जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चार दिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो। जापानको

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

कास्की, ६ पुस । राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका