Logo
समाचार
डाक्टरसावको स्टाइल ः बिराम रोध्ने, भोट माग्ने

चितवन, २० कात्तिक । भोट माग्न हिँड्दै गर्दा भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा आफ्ना एक बिरामीलाई यसै क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार डा भोजराज अधिकारीले माइकबाट ‘थाइराइड ठीक छ ?’ भनेर गरिएको प्रश्न टिकटकमा

मतदाता भन्छन्: युवा उम्मेद्वारबाट केही आशा जाग्यो

मेचीनगर, २० कात्तिक । मेचीनगर-१५ को शान्ति टोलकी स्थानीय मेनुका कार्कीले यसपालीेका उम्मेद्वारबाट केही आशा जागेको बताउँछिन् । विगतका उम्मेद्वारहरु भोट माग्दै आश्वासन बाँडेर गएकोमा उनी दु:खी छिन् । आइतबार

टी-२० विश्व कप: भारत समूह विजेता बन्दै सेमिफाइनलमा

मेलबर्न, २० कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा भारतले जिम्बावेलाई हराएको छ । आइतवार मेलबर्नमा भएको खेलमा भारतले जिम्बावेलाई ७१ रनले हराएको हो । भारतले दिएको एक सय ८७

अफगानिस्तानमा दुर्घटना: दुई चिकित्सकसहित सात जनाको मृत्यु

अफगानिस्तान, २० कात्तिक । अफगानिस्तानमा सडक दुर्घटनामा परेर दुई जना चिकित्सकसहित सात जनाको ज्यान गएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अफगानिस्तानको लाघमान प्रान्तमा शनिबार सो सडक दुर्घटना भएको थियो ।

शेयर बजार उच्च अङ्कले बढ्यो

काठमाडौँ, २० कात्त्कि । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६५ दशमलव

बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

एडिलेड, २० कात्तिक । टी-२० विश्व कप क्रिकेटमा बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको छ । एडिलेडमा भएको खेलमा पाकिस्तानले बङ्लादेशलाई पाँच विकेटले हराएको हो । बङ्लादेशले दिएको १ सय २८

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा स्थायी सरकार: महत

महेन्द्रनगर, २० कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताएका छन् । प्रवक्ता डा महतले भने, “लामो समयदेखि

याैन दुर्व्यवहारकाे आरोपमा क्रिकेटर दानुष्का गुणातिलके पक्राउ

अस्ट्रेलिया, २० कात्तिक । श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । अस्ट्रेलियाको सिड्नीमा उनी पक्राउ परेका समाचार एजेन्सी पीटीआईले जनाएको छ । उनी हिजो पक्राउ परेका

नेदरल्यान्ड्सँग दक्षिण अफ्रिका स्तब्ध, भारत सेमिफाइनलमा

अस्ट्रेलिया, २० कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका नेदरल्यान्ड्सँग १३ रनले पराजित भएको छ । अस्ट्रेलियाको एडिलेडमा नेदरल्यान्ड्सले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाले

हिजाब विरोधी प्रदर्शनमा गोली चल्दा बालबालिकासहित १० जनाको मृत्यु

इरान, २० कात्तिक । इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शनमा बालबालिकासहित १० जनाको मृत्यु भएको छ । इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य सहरमा शान्तिपूर्ण प्रदर्शन गरेकामाथि गोली