Logo
स्वास्थ्य
पछिल्लो २४ घण्टामा ६ सय २३ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, ३ भदौ । पछिल्लो २४ घण्टामा ६ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ४५ जनाको नमुना परीक्षण

बैतडी कारागारभित्र फैलियो कोरोना, १६ जनामा पुष्टि

बैतडी, ३ भदौ । जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर

प्रसूति तथा स्त्रीरोग अस्पताल विशिष्टीकृत स्वास्थ्य संस्था हो: राष्ट्रपति

काठमाडौँ, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा स्थापित भएको बताएकी छिन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको

एकैदिन पाँच सय ४२ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २ भदौ । नेपालमा एकैदिन पाँच सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ३० जनाको नमुना परीक्षण गर्दा

मानिसबाट कुकुरमा सर्‍यो मंकीपक्स, सचेत हुन डब्लूएचओको अनुरोध

न्युयोर्क , २ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकिपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ । गत हप्ता

पछिल्लो २४ घण्टामा ८५२ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, १ भदौ । पछिल्लो २४ घण्टामा आठ सय ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय ८३ जनाको नमुना परीक्षण

मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

झापा, ३१ साउन । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ । जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ । विसं २०३३ मा एक सय

एकैदिन ८ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौँ, ३० साउन । पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार सात सय ३७ जनाको नमुना परीक्षण

भारतमा एकैदिन १४ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारत, ३० साउन । भारतमा एकैदिन १४ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार नौ सय १७ नयाँ

पछिल्लो २४ घण्टामा दुई सय ६३ जनामा कोरोना, दुई जनाको मृत्यु

काठमाडौँ, २८ साउन । पछिल्लो २४ घण्टामा दुई सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरि तीन हजार एक सय ६५ जनाको नमूना परीक्षण