Logo
राजनीति
राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ

काठमाडौँ, २३ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ ९इस्कोन० द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गर्नुभएको छ । राष्ट्रपति पौडेलले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा आज आयोजित

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डौ, २२ असार । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ ।

मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

धनुषा, २१ असार ।  मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्वासको मत दिने भएको छ । एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत

प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिने

काठमाडौँ, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्थाका लागि संसद् सचिवालयलाई पत्राचार गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सङ्घीय संसद्का महासचिवलाई

कांग्रेसले बोलायो विपक्षी दलको बैठक

काठमाडौं, १८ असार । नेपाली कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाउनु भएको हो । मंगलबार

रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने

काठमाडौं, १८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले अब यो सरकारबाट पार्टी बहिर्गमन हुने निर्णय पनि

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं, १८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक बस्दैछ । बैठक बिहान ९ बजे पछि संसदीय दलको कार्यालयमा बस्न लागेको हो । एकाएक बदलिएको राजनीतिक परिस्थितिका विषयमा छलफल

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १७ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बस्नेछ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले

राप्रपाको जिल्ला अधिवेशन कार्यविधि, २०८१ संशोधन सहित पारित

काठमाडौं, १६ असार । राप्रपाले जिल्ला अधिवेशनको कार्यविधि, २०८१ संशोधन सहित पारित पनि गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न तीन बुँदे निर्णय गर्दै जिल्ला अधिवेशनको कार्यविधि, २०८१

नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशन आज

काठमाडौँ, १६ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि यहाँ हुँदै छ । आजदेखि पाँच दिनसम्म स्थानीय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति