Logo
मुख्य समाचार
आज मन्त्रिपरिषद् बैठक: मन्त्रालय मर्ज र कार्ययोजनामा छलफल हुने

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बस्ने तय गरिएको छ। सामान्यतया हरेक सोमबार र बिहीबार

राष्ट्रपतिद्वारा ११० कानून संशोधन गर्ने अध्यादेश जारी; १५ सयभन्दा बढी सार्वजनिक पदाधिकारी पदमुक्त हुने

काठमाडौं, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै ठूलो संख्यामा पदाधिकारी पदमुक्त हुने भएका छन्। अध्यादेशमार्फत १ सय १० भन्दा बढी कानून

लिपुलेकमार्गबाट ‘कैलाश मानसरोवर यात्रा’ घोषणा: नेपालको दाबी क्षेत्रमा भारतको एकपक्षीय कदम

काठमाडौं, १९ वैशाख । भारत सरकारले लिपुलेक मार्ग हुँदै ‘कैलाश मानसरोवर यात्रा २०२६’ सञ्चालन गर्ने घोषणा गरेपछि नेपाल–भारत सीमा विवाद फेरि चर्चामा आएको छ। भारतीय विदेश मन्त्रालयले जुनदेखि अगस्टसम्म सञ्चालन

अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्दै राष्ट्रपति

काठमाडौं, १७ वैशाख । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेर अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले अध्यदेशका विषयमा संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । संवैधानिक परिषद्सम्बन्धी

संसदीय समितिका सभापतिको निर्वाचन : आज मनोनयन दर्ता

काठमाडौं, ३ वैशाख । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज (वैशाख ३) मनोनयन दर्ता हुँदै छ । संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि दिउँसो ४ बजेसम्म मनोनयनपत्र दर्ताको समय

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, २ वैशाख । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने भएकाे छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्रे जनाइएकाे छ । कांग्रेसले आज नै प्रतिनिधि

आज नयाँ वर्ष २०८३ : हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं, १ वैशाख । आजदेखि विक्रम संवत् २०८३ सालको शुभारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुवातको प्रतीकका रूपमा लिने गरिन्छ। वैशाख १ गते, वर्षको पहिलो दिन,

संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने

काठमाडौं, २७ चैत । सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले आज राति १२:००

राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी

काठमाडौं, २२ चैत । राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिनुभएको छ । सङ्घीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम आज उहाँलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

काठमाडौं, २२ चैत । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण