
काठमाडौं, ७ वैशाखः इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । इरानको सरकारी मिडियाका अनुसार इजरायलको आक्रमण पछि एयर डिफेन्स सिस्टमलाई प्रान्तहरुमा सकृय बनाइएको छ । इरानको समाचार एजेन्सीका अनुसार उत्तर

काठमाडौं, ७ वैशाखः भारतको विभिन्न प्रान्तमा आजदेखि लोकसभा निर्वाचन सुरु भएको छ । लोकसभा चुनावको पहिलो चरण २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज मतदान हुँदैछ । मतगणना

काठमाडौं, ६ वैशाखः युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको

अस्ट्रेलिया, १ वैशाख । अस्ट्रेलियाको सिड्नीस्थित एउटा सपिङ मलमा मानिसहरूलाई आतङ्कित पार्ने गरी छुरा हानिएको घटनामा पाँच जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । अन्य कैयौँलाई गम्भीर अवस्थामा अस्पताल

काठमाडौँ, १ वैशाख । इरानले इजरायलमा तत्कालै आक्रमण गर्न सक्ने अनुमानपछि भारतसहितका पाँच देशले ट्राभल एड्भाइजरी जारी गरेका छन् । नागरिकलाई इरान र इजरायलमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ

युक्रेन, ३० चैत । रुसी सेनाले गरेको हवाई आक्रमणमा युक्रेनको राजधानी किएभ नजिकै अवस्थित एउटा ठूलो ऊर्जा केन्द्र पूर्ण रूपमा ध्वस्त भएको ऊर्जा कम्पनी सेन्त्रेनेर्गोले जनाएको छ । अधिकारीहरूका अनुसार

भारत, २९ चैत । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा छ जना विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको

युक्रेन, २९ चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले “महत्वपूर्ण पूर्वाधार“ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताएका छन् ।

काठमाडौँ, २८ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा युद्धमा इजरायलले व्यवस्थापकीय ‘गल्ती’ गरिरहेको बताएका छन् । यसअघि पनि बाइडेनले इजरायलको आलोचना गर्दै आएकोमा यो सबैभन्दा कडा आलोचना हो ।

अमेरिका, २८ चैत । अमेरिकाको मिशिगनमा गोली चलाउने एक किशोरका अभिभावकलाई अदालतले १० देखि १५ वर्षको जेल सजाय सुनाएको छ । चार जना विद्यार्थीको गोली हानी हत्या गरेको घटनामा किशोरका