
झापा, ३ फागुन । झापाको वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआलीमा रहेको प्रगति सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएका १८ वटा अस्थायी टहरा हटाएको छ । पूर्व–पश्चिम
काठमाण्डौ, ४ फागुन । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको विनियमदर घटबढ् भएको छैन। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो मुद्राका कारोबार सोही मूल्यमा हुनेछ। विस्तृत....
काठमाण्डौ, ३ फागुन । पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा हुँदैछ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई गएको वर्ष ‘पर्यटनको राजधानी’ घोषणा गरेकोमा यसवर्ष स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको घोषणा गर्न लागिएको जानकारी दिनुभयो । पोखरा महानगर–९ नयाँ बजारमा रहेको […]
काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न
काठमाण्डौ, १ फागुन । नसर्ने रोग पहिचानका लागि आजदेखि एक महिनासम्म देशभर निःशुल्क परीक्षण हुने भएको छ । स्वास्थ्य मन्त्रालयले फागुनभर निःशुल्क परीक्षण अभियान सञ्चालन गर्न लागेको हो । अभियानमा ३० वर्षभन्दा माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गाैलासम्बन्धी रोगको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिने मन्त्रालयका प्रवक्ता […]