Logo
सजिलो विशेष
सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन

झापा, ७ साउन । बिर्तामोड नगरपालिकाले पारीको होइन बारीको खाऊँ भन्ने नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । आज सोमबार एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर

‘मैले उद्योगहरूले प्रयोग गरेको महसुल तिर्नुपर्दैन भनेको छैन’: प्रधानमन्त्री ओली (भिडिओ)

काठमाडौँ, साउन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा प्रतिनिधि सभाको आजको बैठकमा स्पष्ट पार्नुभएको छ । कतिपय सांसदले आफूले आइतबार सो सम्बन्धमा दिएको

कर्णालीमा माओवादीका मन्त्रीहरुले बुझाए राजीनामा

सुर्खेत, ७ साउन । कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आज सरकारमा सहभागी चारजना मन्त्रीले राजीनामा बुझाउनु भएको छ । उहाँहरूले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाउनु भएको

राप्रपाका केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

सर्लाही, ७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित निवासमै ७५ वर्षीय रायको हत्या भएको

प्रतिनिधिसभा बैठक बस्दै: प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौं, ७ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । प्रतिनिधिसभा नियमावली, २०७९ को

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं, ७ साउन। साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ ।

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत पाउनु भएको छ । आज बसेको संसद बैठकबाट प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनु भएको हो । आजको संसद बैठकमा

संविधान संशोधन रहर होइन, आवश्यकताको विषय हो: प्रधानमन्त्री ओली (भिडिओ)

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्तावेज रहेको र जनताको आवश्यकतालाई मध्यनजर गर्दै परिमार्जन गर्न सकिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले विश्वासको मत प्राप्त

राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले हुन्ः लिङ्देन (भिडिओ)

काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले भएको आरोप लगाउनुभएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले दिए राजीनामा

काठमाडौं, ६ साउन । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिनु भएको छ । उहाँले आज प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिनु भएको हो । यसअघि विश्वासको मत लिने तयारी