Logo
समाज
भोजपुरको हतुवागढीमा दिमालुङ स्मारक उद्यान

भोजपुर, ११ साउन । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र

दमक फुटसलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई

झापा, ११ साउन । दमकमा सम्पन्न प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको

झापामा एक वर्षमा ३३६ जना लागुऔषध कारोवारी पक्राउ

झापा, ११ साउन । झापामा एक वर्षमा लागुऔषध सम्बन्धी दर्ता भएका २०६ वटा मुद्दा मध्ये २०५ वटाको फस्र्यौट भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र रिजालका अनुसार आर्थिक

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङ, ११ साउन । दाङको देउखुरी लमही–३ नर्तीमा गए राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको रा४प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा

सम्पत्तिको लोभमा श्रीमतीको घाँटी रेटर हत्या

बारा, ११ साउन । बारामा सम्पत्तिको लोभमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । भारत, बिहार राज्यको पूर्वी चम्पारण ढाका ग्राम पञ्चायत पोष्ट पचपकडी–१४ बस्ने ३१ वर्षीय महम्मद अमिनुल्लाले २२

ललिता निवास प्रकरण: पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

काठमाडौँ, १० साउन । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा

प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको कुटपिटपछि हत्या

बागलुङ, १० साउन । प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको कुटपिटपछि हत्या गरेको खुलेको छ । बागलुङको बडिगाड गाउँपालिका-६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार राति मृत भेटिएका पौडेलको

निर्मला हत्या प्रकरण: पाँच वर्ष बित्यो, अनुसन्धान जारी

कञ्चनपुर, १० साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका-उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आज पाँच वर्ष पुगेको छ । तर अझै पनि मुद्धाको टुङ्गो लागेको छैन । विसं

जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु

नवलपरासी, १० साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका-६ मा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली-६

पाँचथर दुर्घटना अपडेट: घाइते थप एक जनाको मृत्यु

पाँचथर, १० साउन । पाँचथरको फिदिम नगरपालिका-२ कृष्ण मन्दिर नजिकै हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परेका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका