Logo
समाज
पछिल्लो २४ घण्टामा दुई सय ३० जनामा कोरोना

काठमाडौँ, २२ भदौ । पछिल्लो २४ घण्टामा दुई सय ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ३६ जनाको नमुना परीक्षण

क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने

काठमाडौँ, २२ भदौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले

दशैँका लागि बसकाे अग्रिम टिकट बुकिङ असाेज १ गतेदेखि खुला हुने

काठमाडौँ, २२ भदौ । दशैँका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात

शेयर बजार आज पनि राताम्मे

काठमाडौँ, २२ भदौ । शेयर बजार बुधवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ३९ दशमलव ८८ विन्दुमा

मेचेडाँगी पाटापुर सडक निर्माणलाई २५ करोड

झापा, २२ भदौ । पूर्वो-उत्तर मेचीनगर नगरपालिका-१ मेचेडाँगीदेखि नेपाल-भारत सिमानामा पर्ने पाटापुरसम्मको चार किलोमिटर सडक निर्माण प्रक्रिया सुरु भएको छ । मदन भण्डारी राजमार्ग अन्तरगत पर्ने सो सडक निर्माणका लागि

निजामति दिवसमा वक्तृत्वकला तथा ब्याडमिन्टन प्रतियोगिता

  झापा, २२ भदौ । व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन नारासहितको निजामति कर्मचारी दिवसको अवसर पारेर कर्मचारी मिलन केन्द्र झापाले ब्याडमिन्टन तथा वक्तृत्वकला प्रतियोगिता गरेको छ ।

चट्याङ लागेर महिलाको मृत्यु

बागमती, २२ भदौ । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले

अविरल वर्षाका कारण कावासोती बजार जलमग्न

कावासोती , २२ भदौ । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । कावासोतीको फिल्महल चोक, सभापति चोकलगायत स्थान जलमग्न भएका हुन् ।

केन्याविरुद्धको सिरिज विजेता राष्ट्रिय टोली स्वदेश फर्कियो

काठमाडौँ, २२ भदौ । केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बुधबार बिहान स्वदेश फर्किएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले

धानखेतमा दुई किशोरीको शव फेला

जनकपुरधाम, २२ भदौ । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा