Logo
मुख्य समाचार
रविलाई पुनः गृहमन्त्री बनाउन ओलीको दबाब

काठमाडौँ, १६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन् । लामिछानेले

रास्वपाले भन्यो: गृह मन्त्रालयमा हाम्राे दाबी यथावत् छ

काठमाडौँ, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले गृह मन्त्रालयमा दाबी राख्ने भएको छ । आइतवार बसेको पार्टीको बैठकले गृहमा दाबी यथावत् राख्ने निष्कर्ष निकालेको हो । बैठकको निर्णयबारे

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाललाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।

रवि लामिछाने पुन: राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति चयन

काठमाडौँ, १५ माघ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन: चयन भएका छन् । धुम्बाराहीमा आइवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो । गएको शुक्रवार

बाध्यकारी श्रमलाई शून्यमा पुर्‍याउन पहल गर्छु: श्रममन्त्री

काठमाडौँ, १५ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी श्रमलाई शून्यमा पुर्‍याउन पहल गर्ने गरी काम गर्ने बताएका छन् । आइतबार मन्त्रालयमा बाध्यकारी श्रम सम्बन्धी प्रोटोकल

रवि लामिछानेले लिए नेपाली नागरिकता

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि निवेदन दर्ता गरेको र लामिछानेले आज दिउँसो नागरिकता लिएको जानकारी दिइन् । साढे ११ बजेतिर कार्यालय पुगेका उनले

राष्ट्रपति निर्वाचनको विषयमा दायाँबायाँ सोच्नु हुन्न: खड्का

काठमाडौँ, १५ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आउँदो फागुन २८ गतेअगावै सम्पन्न हुने गरी राष्ट्रपति पदको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । आइतबार सामाजिक

एमालेसँग दुरी बढाउने माओवादीको संकेत

काठमाडौँ, १५ माघ । एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ । प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र

हाम्रो माग सम्बोधन नभएसम्म सरकारमा सहभागी हुँदैनौं: श्रेष्ठ

बुटवल, १४ माघ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् । सरकारलाई समर्थन

चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल: नेपाल

राजविराज, १४ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने बताएका छन् । राजविराजमा आज आयोजित अगुवा एकीकृत समाजवादीको