Logo
राजनीति
पाँचौँ बिम्स्टेक शिखर सम्मेलन: क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्रीको जोड

काठमाडौँ, १६ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै नेपालले बिम्स्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकास क्षेत्रीय

चुनावी तालमेल भएपनि भरतपुर महानगर अरुदललाई नदिने: प्रचण्ड

  काठमाडौँ, १६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच चुनावी तालमेल भएपनि चितवनको भरतपुर महानगर अरुदललाई नदिने बताएका छन्। आज विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा दाहालले

भरतपुर महानगर प्रमुखमा पुन: माओवादीको दाबी

चितवन, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका

अहिलेको परिस्थितमा कांग्रेस गठबन्धनबाट भाग्नु हुँदैन: नेत्री कोइराला

विराटनगर, १६ चैत । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले चुनावी तालमेल आवश्यक रहेको भन्दै केन्द्रीय नेतृत्वले गरेको निर्णय कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएकी छन् । आज विराटनगरमा आयोजित पत्रकार

देशभरका पालिका अध्यक्षलाई ओलीले सम्बोधन गर्ने

काठमाडौँ, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो २ः०० बजे भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका

राजसंस्थाबारे बुझाउन नसक्नु मेरो कमजोरी हो: थापा

चितवन, १५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनतालाई राजसंस्थाबारे बुझाउन नसक्दा अहिलेको अवस्था सृजना भएको बताएका छन् । मंगलबार भरतपुरमा पत्रकारहरूसँग उनले ०६२/६३ यता जनतालाई

स्थानीय तह निर्वाचनमा आवश्यकता हेरेर गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ, १५ चैत । सत्तारुढ दल नेपाली कांग्रेसले आवश्यकता र परिस्थिति हेरेर स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । मङ्गलवार सकिएको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र हार/जितको

देशको राजनीतिलाई नियमित लिकमा फर्काउन गठबन्धन: मन्त्री कार्की

काठमाडौँ, १५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबीचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताएका छन्। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा

बालुवाटार र सिंहदरबार क्षेत्रमा ढलको व्यवस्थापन गरिन्छ: मन्त्री चौधरी

काठमाडौँ, १५ चैत । खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको बालुवाटार क्षेत्रमा आगामी वर्षदेखि ढलको समस्या हटेर जाने बताएका छन् । प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशको सरकारी निवास

मन्त्री थापा भन्छन्, ‘राजनीति सेवा हो, पेसा होइन’

कास्की, १५ चैत । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गरेका छन् । विसं २०७७ माघ देखि