
काठमाडौं, ७ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष प्रणालीतर्फ उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमअनुसार मनोनयन पत्र दर्ता भइसकेका

झापा, ६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा कोशी प्रदेशका पूर्व मन्त्री भक्ति सिटौलाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ४

झापा, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी उम्मेदवारहरूलाई डर र त्रासको राजनीति नगरी आत्मविश्वासका साथ चुनावी प्रतिस्पर्धामा उत्रिन आग्रह गरेका छन्। सोमबार गृहजिल्ला झापा आईपुगेका ओलीले

काठमाडौं, ४ माघ । निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईँका पछिल्ला सार्वजनिक अभिव्यक्तिहरूलाई भ्रामक ठहर गर्दै साइबर ब्युरोलाई कानूनी कारबाहीका लागि पत्राचार गरेको छ। आयोगको आइतबार बसेको बैठकले आवश्यक प्रक्रिया

काठमाडौं, २ माघ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारसँगको औपचारिक वार्ता भंग भइसके पनि प्रधानमन्त्रीको अनुरोधलाई सम्मान गर्दै वार्तामा सहभागी भएको बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका प्रसाईंले प्रधानमन्त्रीले

काठमाडौं, ३० पुष । नेपाली कांग्रेसले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर लगायतका नेपालाई ५ वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको

काठमाडौं, २९ पुष । नेपाली काँग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठक दिउँसो बस्ने गरी हालका लागि टुंगिएको छ । पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर जारी राखेको

काठमाडौं, २६ पुष । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै हिजो देश नबनेको पीडा थियो भने आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको

काठमाडौं, २५ पुष । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद देखिए पनि महाधिवेशन पक्षधरहरूले उद्घाटन सभापति शेरबहादुर देउवाले नै गर्नेमा विश्वास व्यक्त गरेका छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा

काठमाडौं, २३ पुष । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन आह्वान गरेका छन्। महामन्त्रीद्वयले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पुस २७ र २८ गते काठमाडौंको