Logo
सजिलो विशेष
बागमतीका मुख्यमन्त्रीको शपथ आज

हेटौंडा, ९ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाको शपथ ग्रहण आज हुँदैछ । नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले

वुमन्स एसिया कपः नेपाल समूह चरणबाटै बाहिर , भारतसँग ८२ रनले पराजीत

काठमाडौं, ८ साउन। श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेट प्रतियोगिताबाट नेपाल बहिरीएको छ । छनौट भरणको अन्तिम खेलमा भारतसंग ८२ रनले पराजीत हुदै नेपाल प्रतियोगिताबाट बहिरीएको हो

वुमन्स एसिया कपः नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य

काठमाडौं, ८ साउन। श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेटमा भारतले नेपालसामु १७९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालविरुद्ध टस

निरन्तर ६ दिनको वृद्धिपछि २५०० विन्दुभन्दा माथि नेप्से, करेक्सन पछि पुनः बढ्यो बैंकिङ्ग उपसमूह

काठमाडौं, ८ साउन। निरन्तर ६ दिनको वृद्धिपछि नेप्से परिसूचक २५०० विन्दुभन्दा माथि बन्द भएको छ। साउन महिनाको पहिलो कारोबार दिनदेखि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको

उद्योगका काटिएको बिजुली आजै जडान गर्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौं, ८ साउन। नेपाल विद्युत् प्राधिकरणको आज बसेको सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा आजै बिजुली जोड्ने निर्णय गरेको छ। बैठकमा सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखे

नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, ८ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्पारिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँगको

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, के छ कार्यसूची ?

काठमाडौं, ८ साउन । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त

वुमन्स एसिया कपः नेपाल र भारत भिड्दै

काठमाडौं, ८ साउन । जारी महिला एसिया कपअन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । यो खेल आज नेपाली समय अनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुँदैछ । यस प्रतियोगितामा भारतले

डी. कौडिण्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामालाई प्रदान

झापा, ७ साउन । जनपक्षीय पत्रकार स्वर्गीय देवकुमार आचार्यको स्मृतिमा स्थापित डी कौडिण्य स्मृति पत्रकारिता पुरस्कार यस बर्ष झापाली सञ्चारकर्मीद्वय झुलन रेग्मी र डिकेश लामालाई प्रदान गरिएको छ । सोमबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

बुटवल, ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा