Logo
समाज
रोल्पा पहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो, ५ अझै बेपत्ता

रोल्पा, २८ साउन । अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गएराति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। घटनामा अन्य ५ जना अझै बेपत्ता छन्। सशस्त्र प्रहरीका

झापामा सर्पदंशबाट २० वर्षीया युवतीको मृत्यु

झापा, २८ साउन । झापाको बुद्धशान्ति गाउँपालिकामा सर्पले डस्दा २० वर्षीया युवतीको मृत्यु भएको छ। बुद्धशान्ति–३, गोसलाइनकी मिना राईकी छोरी अनुसा राईलाई शनिबार राति करिब ८ः२० बजे आफ्नै घरको कोठामा

रौतहटको लालबकैया नदीमा बेपत्ता ३ बालबालिकामध्ये २ जना मृत भेटिए

रौतहट, २७ साउन । रौतहटस्थित लालबकैया नदीमा मंगलबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जना बुधबार बिहान मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त

पहिरोले मेची र अरनिको राजमार्ग ठप्प, बीपी राजमार्गमा राति यातायात बन्द

काठमाडौं, २५ साउन । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरी तथा स्थानीय प्रशासनको साउन २५ गते

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

झापा, २४ साउन ।  । झापाको कन्काई नगरपालिका–७, दुर्गापुर बजारमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुर्गापुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–०१ प ३९२९ नम्बरको मोटरसाइकलले

झापामा हात्तीको आतंक : एक वर्षमा ६ जनाको मृत्यु, पीडितलाई दुई करोड राहत

झापा, २४ साउन । झापामा हात्तीको आक्रमण र क्षतिबाट प्रभावितलाई सरकारले एक वर्षमा झण्डै दुई करोड रुपैयाँ राहत तथा क्षतिपूर्ति वितरण गरेको छ । डिभिजन वन कार्यालय झापाका अनुसार आर्थिक

बिना दर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारी गाउँपालिकाको निर्देशन

झापा, २१ साउन । हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी क्षेत्रका २० भन्दा बढी किराना, हार्डवेयर, कपडा, खाजा घर तथा सैलुनमध्ये अधिकांश व्यवसाय बिना दर्ता तथा आवश्यक कानुनी

रोमानियामा रेलको ठक्करबाट २ नेपालीको मृत्यु

काठमाडौं, २० साउन । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको

कोटीहोममा पिकअपको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

झापा, १८ साउन । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको

धनुषामा निषेधाज्ञा हट्यो

धनुषा, १८ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकामा लगाएको निषेधाज्ञा हटाएको छ । सरकारसँगको सहमतिपछि आन्दोलनरत हिन्दुवादी संघसंस्थाहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि सोमबार बिहानदेखि निषेधाज्ञा हटाइएको प्रशासनले जनाएको