Logo
समाज
नक्कली बिल बनाएर भ्रष्टाचार गर्ने १० जनाविरुद्ध मुद्दा

काठमाडौँ, ८ साउन । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर

डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट अधिकारी पुरस्कृत

झापा, ७ साउन । प्रेस सेन्टर नेपाल झापा शाखाले शहीद देवकुमार आचार्यको स्मृतिमा स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारले पत्रकार दीपक अधिकारीलाई सम्मान गरेको छ । बिर्तामोडमा आइतवार आयोजित

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदै

काठमाडौँ, ७ साउन । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीति आज ल्याउने भएको छ । मौद्रिक नीतिबारेमा निर्णय गर्न संचालक समितिको बैठक बसिरहेको र आज दिउँसो सार्वजनिक गर्ने

नेपाल-भारत सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या

धनुषा, ७ साउन । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका-२ दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । गएराति मोटरसाइकलमा आएका दुई जना व्यक्तिले ३५ वर्षीया

प्रवासी नेपालीले मनाए कोलकातामा भानु जयन्ती

कोलकाता, ७ साउन । भारतको कोलकातामा आदिकवि भानुभक्त आचार्यको दुई सय १०औँ जन्मजयन्तीका अवसरमा यहाँका नेपालीभाषीले शनिबार विशेष कार्यक्रम आयोजना गरेका छन् । नेपाली जनकल्याण समितिको आयोजनामा पश्चिम बङ्गालको हावडास्थित

हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता दिन माग

जनकपुरधाम, ७ साउन । हिन्दी भाषालाई सरकारी कामकाज र सम्पर्क भाषाको मान्यता दिनुपर्नेमा सरोकारवालाले माग गरेका छन् । त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले शनिबार जनकपुरधाममा आयोजना गरेको ‘मधेसको राजनीतिमा हिन्दी

काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ, ६ साउन । काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ललितपुरको हात्तीवनमा बा३ख ४१०८ नंको बसले बा५६प ३४५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार

बिपीको सालिक अनावरण

सुनसरी, ६ साउन । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा-९ बबियामा बिपी

उपत्यकामा थुप्रिएको फोहर उठ्न थाल्यो

काठमाडौँ, ६ साउन । काठमाडौँ महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका

माछा मार्न आफैले थापेको जालमा परेर डुब्दा एक जनाको ज्यान गयो

पाल्पा, ६ साउन । पाल्पामा माछा मार्न आफैले थापेको जालमा परेर एक जनाको ज्यान गएको छ । रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटका २६ वर्षीय कोपिल पाडेमगरको ज्यान गएको प्रहरी