Logo
  बैशाख १, २०८१ शनिबार
सजिलो विशेष
जग्गा खरिद प्रक्रियामा आयाल निगमको घोटला

पार्थ मण्डल भद्रपुर, ७ भदौ  । नेपाल आयाल निगमले प्रदेश नम्बर १ मा पेट्रोलियम पदार्थ भण्डारका लागि झापामा खरिद गरिएको जमिनमा अनियमिता तथा भस्ट्रचार भएको आपुर्ति उपसमितिको ठहर छ । निगमले

यार्सागुम्बाको अव्यवस्थित संकलनबाट जैविक विविधता नाश

रामचन्द्र न्यौपाने डोल्पा, ४ भदौ । डोल्पालीको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बाको बढ्दो दोहनले जैविक विविधता लोप हुँदै गइरहेको एक अनुसन्धानबाट खुलेको छ । यार्सागुम्बाको वार्षिक दोहनले

एकैपटक ७४४ स्थानीय तहसंग सूचना माग

काठमाडौँ, २ भदौ । सूचनाको हकका अभियन्ताले मुलुकभरका ७४४ स्थानीय तहमा एकैपटक हुलाकमार्फत सूचना माग गरेका छन्। राष्ट्रिय सूचना अधिकार दिवसको सन्दर्भ पारेर अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा लामो

जिसस प्रमुख छान्न झापा एमालेमा गुटगत चलखेल

झापा, २४ साउन । जिल्ला समन्वय समिति झापाको प्रमुख कसलाई बनाउने भन्ने बिषयमा नेकपा एमाले भित्र गुटगत चलखेल सुरु भएको छ । साउन ३१ गते हुने निर्वाचन प्रमुखको टुङ्गो लगाउन

घरको छतमा कुखुरा पालेर मनग्य आम्दानी

राधिका आचार्य बिर्तामोड, २१ साउन । झापा अर्जुनधारा नगरपालिका ५ का राजकुमार श्रेष्ठले घरको छतमा कुखुरा पालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । उनले कुखुरा पालन व्यवसायबाट खर्च कटाएर बार्षिक

सुधार केन्द्र कि यातना गृह?

रोमन आचार्य मेचीनगर । पूर्वी नाका कार्करभिट्टाको एउटा सुधार केन्द्रमा अघिल्लो साता भएको घटनाले सुधारकेन्द्र प्रति प्रश्न खडा भएको छ । स्वतन्त्र प्रतिष्ठान नेपाल नामक सुधार केन्द्रमा गत शुक्रबार राति मेचीनगर

सौन्दर्य प्रतियोगिताको नाममा कमाउ धन्धामा ‘मिस टिन उर्लाबारी’

तेजन खड्का मोरङ , १९ साउन। पूर्वमा हुने सौन्दर्य प्रतियोगिताहरु पछिल्लो समय विवादमा तानिदै गएका छन् । पछिल्लो समय भईरहेका यस्ता प्रतियोगिताहरु प्रतिभाको खोजी गर्ने माध्यम नभएर कमाई खाने भाडो

विद्यार्थी अवरोधले मेची क्याम्पसको स्वायत्तता कार्यक्रम संकटमा

तारामणि सापकोटा झापा, १७ साउन । विद्यार्थीको अवरोधले मेची बहुमुखी क्याम्पस भद्रपुरको स्वायत्तताको कार्यक्रम संकटमा परेको छ । स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसको स्वायत्तताको खारेजीको माग गर्दै आन्दोलन सुरु गरेपछि स्वायत्तताको

जनयुद्धमा कमाण्डर, अहिले चन्द्रेश्वर बाबा !

तारामणि सापकोटा झापा, १४ साउन । माओवादी जनयुद्ध कालका होल टाइमर (पूर्णकालिन) कार्यकर्ता यतिबेला जट्टा पालेका गेरुवस्त्रधारी बाबा भए भन्दा पत्याउन गाह्रो पर्ला । तर, झापा मेचीनगर–३ (साबिक बाहुनडाँगी) तेलपानी

सम्बन्ध विच्छेद गरेकी श्रीमतीलाई दवावमा क्रिया गर्न लागइयो

सुशिला संग्रौला बिर्तामोड,२४ असार । छोडपत्र (डिभोर्स) पछि काजकिरिया कस्तो बिडम्बना । हाम्रो समाज अझै पनि १८औं शताब्दीमा रहेछ भन्ने पुष्टि भएको छ । अर्जुनधारा नगरपालिका निवासी ४८ वर्षीय देवीमाया